Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गायक बिक्रम आचार्यको “अम्खोराको पानि” बोलको गीत सार्बजनिक

काठ्माण्डौ ।

नव  गायक बिक्रम आचार्यको “अम्खोराको पानि” बोलको  लोक गीत  सार्बजनिक भएको छ , महेश नेपालको शब्द तथा शर्मिला पुरीको लयमा रहेको उक्त गीतमा बिक्रम आचार्य तथा बहुचर्चीत गायिका गितादेबीले स्वरमा साथ दिएकी छिन  |

गणेश पाल्पालिको निर्देशनमा बनेको यस गीतमा मरुभूमि नारायणको छायाङ्कन  रहेको  छ भने रोशन धितालको सम्पादन रहेको छ पस्चिम डिजिटल प्रा .लि .बाट बजारमा आएको यश सुमधुर गीतमा कृति अधिकारी /टिका भुजेल /पदम न्यौपाने को अबिनय रहेको छ  |

भिडीयो …

प्रतिक्रिया:
You might also like
error: Content is protected !!