Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यस्तो छ आजको बिदेशी मुद्राको विनियम दर (सूची सहित)

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) अमेरिकी डलरको भाउ थोरै घटेको छ। बुधबारको तुलनामा आज अमेरिकी डलरको भाउ ३ पैसाले घटेको हो।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज एक यूएस डलरको खरिददर मूल्य १ सय १५ रुपैयाँ ८५ पैसा छ भने विक्रिदर मूल्य १ सय १६ रुपैयाँ ४५ पैसा रहेको छ। त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ९८ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ १३ पैसा छ।

एक यूके पाउण्डको खरिददर १५२ रुपैयाँ १० पैसा छ भने बिक्रिदर १५२ रुपैयाँ ८९ पैसा छ। एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ५ पैसा छ।

त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ ८१ पैसा र विक्रिदर ३१ रुपैयाँ ९८ पैसा रहेको छ। एक युएई दिर्हामको खरिददर ३१ रुपैयाँ ५४ पैसा र विक्रिदर ३१ रुपैयाँ ७० पैसा तोकेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

प्रतिक्रिया:
You might also like
error: Content is protected !!