सबै रोगको अचुक औषधि घिउकुमारी नमस्कार साथीहरु, म तपाईको चिरपरिचित मित्र, तपाईलाई स्वास्थ्य सम्बन्धि जानकारी दिन सदाको जस्तै आज पनि तपाईको सेवामा स्वास्थ सम्बन्धि महत्वपूर्ण उपयोगी जानकारी लिएर उपस्थित भैसकेको छु ।

एलोवेरालाई घिउकुमारीको नामले पनि चिनिन्छ । यसमा एमिनो एसिडका साथै १२ प्रकारका भिटामिन भरपूर मात्रामा पाइन्छ । शरिरमा रगतको मात्रा कम हुने समस्यालाई यसको सेवनले समाधान गर्छ । यसको सेवनले रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि गर्छ । घिउकुमार जति शरिरका लागि लाभदायक छ त्यति नै कपाल र छालाका लागि समेत उपयोगि छ ।