Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जब गाउँमा राइले आरन खोले : भिडियो सहित

दलित समुदायमा पर्ने कामी जातीले घरेलु हतियार बनाउन चलाउने आरन व्यवसाय कथित ठुला जातीले गर्न हुँदैन भन्ने भ्रम चिर्न सफल भएको छ पाँचथरको फालेलुङ गाँउ पालिका वडा नम्वर ६ का धनबहादुर राईको परिवार ।

सत प्रतिसत स्थानीय कृषि पेशामा आश्रित रहेको यो स्थानबाट परम्परा देखि घरेलु हतियार बनाउने बिश्वकर्मा ( कामी ) जातीले व्यवसाय छोडेसँगै आरन चलाउन थालेका राईको परिवारले कुनै काम सानो र ठुलो हुँदैन । जाती बिशेषले गर्ने कामको प्रकृति नै फरक हुन्छ भन्ने सामाजिक अन्धबिश्वास पनि तोडिदिएको छ । थप बिवरण को लागी भिडियो हेर्नुहोला

 

प्रतिक्रिया:
You might also like
error: Content is protected !!