Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

उत्तेजित अबस्थामा गित गाउने चर्चित गायिका ज्योती मगर माथी स्टेजमै ढुङ्गा प्रहार (भिडियो सहित)

उत्तेजित अबस्थामा गित गाउने चर्चित गायिका ज्योती मगर माथी स्टेजमै ढुङ्गा प्रहार (भिडियो सहित) काठमाडौं । चर्चित लोकदोहोरी गायिका ज्योति मगर बेला बेलामा विवादित बन्दै आएकी गायिका हुन् । रोल्पा जिल्लाको साधारण परिवारमा हुर्केकि ज्योती मगर धेरै जस्तो छोटो पहिरन र भल्गर प्रस्तुतिहरुले विवादमा आइरहन्छन् । तर आफू माथि लागेको आरोपहरु सहर्ष स्विकार्छिन् उनी । छोरीहरुलाई कुदृष्टि नजरले हेर्ने समाजलाई केही गरेर देखाउनु पर्छ भन्ने गायिका अहिले चलिरहेको धेरै मेला महोत्सवमामा प्रस्तुति दिन व्यस्त छिन् ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका-७, जितपुरमा जारी दोस्रो जितपुर बृहत खेलकुद सांस्कृतिक एवम् व्यापार मेलामा ज्योती मगरमाथी ढुङ्गा प्राहार भएको छ । बिहिबार राती स्टेजमा प्रस्तुती दिने क्रममा उनिमाथी ढुङ्गा प्राहार भएको थियो । ढुङ्गा प्राहारपछी ज्योती मगरले अराजक गतिबिधि गर्न लगाउनेलाई आफुले चिनिसकेको र यसलाई सामान्य रुपमा रुपमा लिन आग्रह गरेकि थिईन् । केहिबेर महोत्सवमा कोलाहलको वातावरण सृजना भएपनी उनका प्रस्तुतीले महोत्सव तातेको थियो । भिडियो :-

उत्तेजित अबस्थामा गित गाउने चर्चित गायिका ज्योती मगर माथी स्टेजमै ढुङ्गा प्रहार (भिडियो सहित) काठमाडौं । चर्चित लोकदोहोरी गायिका ज्योति मगर बेला बेलामा विवादित बन्दै आएकी गायिका हुन् । रोल्पा जिल्लाको साधारण परिवारमा हुर्केकि ज्योती मगर धेरै जस्तो छोटो पहिरन र भल्गर प्रस्तुतिहरुले विवादमा आइरहन्छन् । तर आफू माथि लागेको आरोपहरु सहर्ष स्विकार्छिन् उनी । छोरीहरुलाई कुदृष्टि नजरले हेर्ने समाजलाई केही गरेर देखाउनु पर्छ भन्ने गायिका अहिले चलिरहेको धेरै मेला महोत्सवमामा प्रस्तुति दिन व्यस्त छिन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका-७, जितपुरमा जारी दोस्रो जितपुर बृहत खेलकुद सांस्कृतिक एवम् व्यापार मेलामा ज्योती मगरमाथी ढुङ्गा प्राहार भएको छ । बिहिबार राती स्टेजमा प्रस्तुती दिने क्रममा उनिमाथी ढुङ्गा प्राहार भएको थियो । ढुङ्गा प्राहारपछी ज्योती मगरले अराजक गतिबिधि गर्न लगाउनेलाई आफुले चिनिसकेको र यसलाई सामान्य रुपमा रुपमा लिन आग्रह गरेकि थिईन् । केहिबेर महोत्सवमा कोलाहलको वातावरण सृजना भएपनी उनका प्रस्तुतीले महोत्सव तातेको थियो । भिडियो :-

प्रतिक्रिया:
You might also like
error: Content is protected !!