Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मुलासँगै यी चीज भुलेर पनि नखानुहोस्, जसले तपाईको जिन्दगी नै बर्बाद पार्छ !

काठमाडौँ । मुला प्राय धेरैको भान्सामा नटुट्ने चिज हो । मुलालाई खानासँगै सलादको रुपमा प्रयोग गरिन्छ । स्वास्थ्यको देष्टिले निकै फाइदाजनक मानिने मुला पायल्स रोगको निको पार्ने अचुक औषधी हो । नियमित रुपमा मुलाको सेवन गर्नाले पायल्स रोग एक महिनामा नै निको हुन्छ ।

हरेक समय शरिरको हिस्साहरुमा पिडाबोध पायल्सले पिडाबोध गराइरहेको हुन्छ । मुलामा पाइने डाइट्री फाइबर्सले निष्काशन हुने दिशालाई मुलायम बनाउनमा सहयोग गर्छ । यसले पाचन प्रक्रियालाई विशेष सहयोग गर्छ । मुलामा पाइने हरेक तत्वले पायल्सको पिडालाई कम गर्छ । साथै मुलाको सेवनले शरिरलाई चिसो प्राप्त हुन्छ ।

पायल्स रोगीको लागि काँचो मुला उपयुक्त मानिन्छ । अझ मुलाको रस निकालेर खानु झनै राम्रो हुन्छ । यसको प्रयोगले संक्रमित स्थानमा हुने जलनलाई शानत बनाउँछ । सहजै मुला पाउन नसकेको अवस्थमा बजारमा पाइने मुलाको पाउडर पनि प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया:
You might also like
error: Content is protected !!