Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चन्द्र कला राई र जिबिहाङ्ग राईको “हलेसिको बजारैमा” बोलको गीतको गीत सार्बजनिक (भिडियो)

तिनजुरे अनलाइन/

गायक जिबिहाङ्ग राई र चर्चित गायिका तथा म्युजिक भिडियो निर्देशक संगीतकार चन्द्रकला राईको आवाजमा “हलेसिको बजारैमा” बोलको गीत युट्युब मार्फत सार्बजनिक भएको छ |

झुम्के मायालाई’ बोलको गीत बाट चर्चामा आएका गायक जिबिहाङ्गले  पनि दर्जनौ  गीतहरु बजारमा ल्याइसकेका छन् भने गायिका संगीतकार चन्द्र कला राईले सात  दर्जन गीतमा आवाज साथै दुइ दर्जन गीतमा संगीत भरिसकेकी छन्  “सुनकोशीको छेउ” को गीतबाट सांगीतिक यात्रा सुरु गरेकी भोजपुरकी चन्द्रकला अहिले गीत संगीतमै काठमाडौँमा ब्यस्त छन् |“हलेसिको बजारैमा” बोलको गीत १० मिनेट ३९ सेकेन्डको रहेको छ

गीतको शब्द रचना जिबिहाङ्ग राईले नै गरेका हुन् भने यो गीतमा एरेन्ज मनोज साङ्गसोनको रहेको छ ।

प्रतिक्रिया:
You might also like
error: Content is protected !!