Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

१७ वर्षीय अभिसेकलाई सहयोगको अपिल – सके सहयोग नसके शेयर गरिदिनु होला

२ बैसाख, काठमाडौं : हजुरहरु सम्पूर्णमा यो जानकारी गराउन चाहन्छु कि ‘भद्रपुर ४,करेला चोक निवासी बुवा धनमान आङ्देम्बे र आमा पनिता जवेगु कान्छा छोरा १७ वर्षीय अभिसेक आङ्देम्बे एक हप्ता अघि भद्रपुरको मेचि हस्पिटल मा #एपेन्डिसको अप्रेसन गरे पछी कोमामा गएको थियो र एक हप्ता देखी बिर्तामोडको बिएण्डसिको ICU मा राखिएको छ ।

अझै होस खुलेको छैन lडक्टरले जानकारी दिए अनुसार २ महिना राख्दा ठिक हुने र एक दिनको लगभग ३० हजार जति खर्च हुन्छ र २ महिनामा २० लाख जति आवश्यक पर्ने देखिएको छ। तर पारिवारिक अवस्था एकदम नाजुक रहेकोले फेरि पनि सम्पुर्ण देश विदेशमा छरीएर रहेका साथी भाईहरुले #अभिसेकलाई बचाउन आफुले सक्दो आर्थिक सहयोग गर्दिन हुन् हार्दिक अनुरोध गर्दछौ ।

यो पोस्ट सवैले सक्दो सेयर गर्दिनु होला खाता वालाको नाम : विरेन्द्र कुमार लिम्बु , राष्ट्रिय वाणिज्य बैंक : २२१००२५२५११० (221002525110) ,सम्पर्क नम्बर : 9816943732 नोट : अभिषेक बचाउ अभियान बाट यो समाचार साभार गरिएको हो। एपेन्डिसको अप्रेसन गरेपछी कोमामा गएका १७ वर्षीय अभिसेकलाई सहयोगको अपिल गरिएको छ ।

प्रतिक्रिया:
You might also like
error: Content is protected !!