Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दुई साता अघिमात्र बिवाह बन्धनमा बाधिएकी ममता जापानमा ट्रिपरको ठक्करबाट मृत्यु

जापान।
बैसाख ३ ,अर्घाखाँचीबुलेटिन –जापानमा ट्रिपरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अध्ययनको शिलशिलामा जापान आएकी नेपाली युवती ममता मोक्तान रहेकी छिन् । उनको साईकलमा विद्यालय जाँदै गर्दा जापान नागोया मेकेनको योकाईची सिटीमा ट्रिपरको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो

। उनी योक्काईची कलेज अफ ईन्फरमेशन एण्ड ल्यांग्वेजमा सेन्मोन गाग्गोमा अध्ययन गर्दै आएकी थिईन्।उनी दुई साता अघिमात्र नेपाल गएर नुवाकोटको शिवपुरी गाउँपालिका स्थायी घर भएका प्रेमी राम तामाङसँग बिवाह गरेकी थिइन् ।

प्रतिक्रिया:
You might also like
error: Content is protected !!