Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ईराकबाट गुहार माग्ने चेलीलाइ रबिको पहलमा स्वदेश फर्काउन सफल आफै पुगे बिमानस्थलमा लिन

ईराकबाट गुहार माग्ने अर्कि नेपाली चेलीलाई स्वदेशमा स्वागत गर्न सफल भयौ। नारकिय जीवन,दलालहरुको घेराबन्दी, अनेकौं प्रशासनिक झमेलाका बाबजुद हाम्रो समन्वय तर धेरै सहयोगीहरुको साथका कारण यी चेलीले नयाँ जीवन प्राप्त गरिन।लाईभ कार्यक्रममा स्टुडियोबाट त्यो दिन गरेको बाचा आज पूरा भयो।प्रिय बहिनी, तिमिलाई नेपालमा स्वागत छ। बाकी भोलि राती ८:४५ बजे, News 24 मा

प्रतिक्रिया:
You might also like
error: Content is protected !!