Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रेम बिबाह गरेको ६ महिना मै १९ बर्षीय स्वस्तिका लिम्बुको रहस्यमय तरिकाले ज्यान गयो, अनुसन्धान गर्दा नेकपा सांसद्को धम्की [भिडियो हेर्नुहोस ]

नेपालगन्जमा १९ बर्षीय स्वस्तिका लिम्बुको रहस्यमय तरिकाले हत्या भएको छ । ६ महिनाअघि नेपालगन्ज भृकुटी चोकका आशिश बुढा क्षेत्रीसँग प्रेम बिवाह गरेकी लिम्बुको रहस्यमय तरिकाले हत्या भएको हो । श्रीमान मुकेश र स्वस्तिमा नेपालगंजको भृकुटि चोकको एक घरमा केह समय अघिबाट बस्दै आएका थिए ।तर आईतबार दिउँसो उनिहरु बस्दै आएको कोठामा झुण्डिएको अवस्थामा स्वस्तिकाकाे शव भेटिएको थियो ।

त्यसपछि घरवालाहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा आईपुग्दा स्वस्तिकाको शव खाटमा सुतेको अवस्थामा भेटिएको थियो । मृतक स्वस्तिमाको शरिरमा निल चोटकासाथै अस्वभाविक सुन्निएकाले उनको हत्या नै भएको हुनसक्ने अनुमान गरेका छन् । उता स्वस्तिकाको माइती पक्षले भने मुकेशले नै हत्या गरेको आरोप लागएका छन् । मृतक स्वस्तिकाले दिउँसो १२ बजे तिर नयाँ बर्ष मनाउन घर माईत आउने भनेर फोन गरेकी थिईन् ।
भिडियो हेर्नुहोस

प्रतिक्रिया:
You might also like
error: Content is protected !!