प्रदेश १ का प्रमुख झरनाहरू

अमृत बास्तोला, तेह्रथुम । पहाडका कापबाट झरेका झरनाहरू प्रदेश १ का प्रमुख पर्यटकीय गन्तव्य भित्र पर्दछन् । धेरै झरनाहरु प्रवद्र्धन र पुर्वाधार विकास हुन नसकेर ओझेलमा रहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले भ्रमण वर्ष २०२० को पर्यटन प्रवद्र्धन र विकासका लागि प्रदेश नं. १ का तीन झरनालाई प्रमुख गन्तव्यको सुचीमा राखेको छ […]

Continue Reading

रायोको साग खाँदा क्यान्सरको जोखिम कम

साग आफैंमा उपयोगी तरकारी हो । पकाएर र काँचै खान मिल्ने साग स्वादिलो पनि हुन्छ । त्यसमा पनि रायोको साग बहु उपयोगी हुन्छ । संसारभर पाइने अनकौँ तरकारीमध्ये दोस्रो बढी पोषणयुक्त तरकारीमा रायो पर्छ । तसर्थ, रायो स्वास्थ्यका दृष्टिले झनै लाभदायक छ । धेरै पकाउँदा भने यसमा रहेका पोषण तत्व नष्ट हुन सक्छ । यो […]

Continue Reading

इजरायलमा डान्स प्रतियोगिता सङै दशै बिसेष कार्यक्रमको पूर्ण तयारी ।

इजरायलमा डान्स प्रतियोगिता सङै दशै बिसेष कार्यक्रमको पूर्ण तयारी भएको छ ! कला सस्कृति परम्परा र संस्कारको जगेर्ना गर्नको लागि  स्थापना भएको अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखाले  इजरायलमा विभिन्न कार्यक्रम गर्दै आएको छ यश पटक पनि अक्टोबर ११ तारिख शुक्रबार साँझ इजरायलको  यार्कोन पार्कमा इजरायलमा कार्यरत सम्पूर्ण नृत्यकार हरुको लुकेको प्रतिभा लाइ प्रस्फोटन गराउने उदेश्यका […]

Continue Reading

नमस्ते नेपाल हातेमालो सामाजिक सस्था इजरायल समन्वय समितिको आयोजनामा दशैँ बिसेष तथा शुभकामना आदानप्रदान कार्यक्रम हुने ।

तीनजुरे/ नमस्ते नेपाल हातेमालो सामाजिक सस्था इजरायल समन्वय समितिको आयोजनामा नेपालीहरुको महान पर्व बडा दशै २०७६ को उपलक्ष्यमा दशैँ बिसेष कार्यक्रम टिका लगाउने साथै शुभकामना आदानप्रदान कार्यक्रम गरिने भएको छ ! इजरायलको हायार्कोन पार्क, नमिर स्ट्रीटमा आउदो ११ अक्टुबर साझ ७ बजे हुने उक्त कार्यक्रममा संस्थाका आजिवन सदस्यहरु लगायत इजरायलमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीलाई […]

Continue Reading

बिजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा सम्पूर्ण देश बिदेशमा रहनु भएका बुवा आमा नेपाली दाजुभाई दिदीबहिनीहरु मिडिया प्रेमी साथिहरु मा सुख शान्ति समृद्धि एबम उत्तर उत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु! तीनजुरे मीडिया ग्रुप प्रबाश नेपाल ब्यबस्थापक मनको साथी चन्चले सुरेश भुजेल लालीगुराँस नगरपालिका ४ फुलेक हाल दोहा कतार मन मुटु को […]

Continue Reading

सामाजिक कार्यमा समर्पित तिनजुरे मिडिया ग्रुप प्रबास नेपाल प्रा.लि.को चौथो साधारण सभा सम्पन्न

बिगत ४ बर्ष अघि  हिमाल पहाड तराइ कोहि छैन पराइ कला सस्कृती भेष भुषा र प्राकृतिक सम्पदाको संरक्षण गर्ने अभियान  सेवा नै धर्म होभन्ने नाराका साथ   समाजिक कार्यमा  समर्पित   तिनजुरे मिडिया ग्रुप प्रबाश नेपाल ले स्थापना काल देखि नै मृगौला पीडित,क्यान्सर पीडित,सवारी दुर्घटना,शैक्षिक,खेलकुद लगायत लाइ समेटेर मासिक सहयोग अन्तरगत अन्तर्गत ३० औ सहयोगमा पुगेको […]

Continue Reading

सामाजिक कार्यमा समर्पित तिनजुरे मिडिया ग्रुप प्रबास नेपाल प्रा.लि.को चौथो साधारण सभा सम्पन्न

नेपाल सरकार बाट मान्यता प्राप्त सामाजिक कार्यमा समर्पित तिनजुरे मिडिया ग्रुप प्रबास नेपाल प्रा.लि.को चौथो साधारण सभा सम्पन्न , बिगत ४ बर्ष अघि  हिमाल पहाड तराइ कोहि छैन पराइ कला सस्कृती भेष भुषा र प्राकृतिक सम्पदाको संरक्षण गर्ने अभियान  सेवा नै धर्म होभन्ने नाराका साथ   समाजिक कार्यमा  समर्पित   तिनजुरे मिडिया ग्रुप प्रबाश नेपाल ले […]

Continue Reading

दशैंलाई शाकाहारी बनाउन आग्रह सहित,चर्चित गायक श्रीकृष्ण लुइँटेल (बोके दाह्री) को “दशैँ आयो”सार्बजनिक ।

दशैंलाई शाकाहारी बनाउन आग्रह सहित,चर्चित गायक श्रीकृष्ण लुइँटेल (बोके दाह्री) को “दशैँ आयो” बोलको गीत सार्बजनिक भएको छ । गीतमा स्वर, शब्द तथा संगीत श्रीकृष्ण लुइँटेलकै रहेको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा कलाकारको रूपमा श्रीकृष्ण लुइँटेल र मुना प्रसाईंलगायतका अन्य कलाकार को भूमिका देख्न सकिन्छ । श्रीकृष्ण लुइँटेलकै निर्देशनमा तयार भएको गीतको भिडियोलाई जोनी […]

Continue Reading

नि:शुल्क प्राथमिक उपचार तालिम अभियान जारी । सुदुर पश्चिममा स्वास्थ्य चेतना बाँडदै अभियन्ता उप्रेती

असोज १० अछाम- रास्ट्रको लागि नि:शुल्क प्राथमिक उपचार तालिम अभियानको चौथो चरणको तालिम सुदुर पश्चिमका १२ जिल्लामा चलिरहेको छ । यो अभियान लिएर अभियन्ता ओम उप्रेतीको साथमा युएईका चिरपरिचित सामाजिक अभियन्ता हेमन्त पौडेल पनि सुदुर पश्चिमको अभियानमा प्रत्यक्ष जोडिएका छन् । आफ्नो काम र ब्यावसाय छाडेर विकट पहाडी जिल्लाहरुमा स्वास्थ्य चेतना बाँडेर आखिर के पाउलान् […]

Continue Reading

गीतकार नुतन भुसालको “घुर्क्याए कोल्टे फेर्दै”बोलको गीत सार्बजनिक ।

प्रवासी भुमीमा रहेर नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहँदै आएकी गीतकार नुतन भुषालको नयाँ गीत सार्वजनिक भएको छ । ‘घुर्क्याएर” बोलको उक्त गीतमा सुमधुर स्वरकी धनी गायिका पुर्णिमा लामाको स्वर रहेको छ । गीतका संगीतकार भने दिपकराज विश्वकर्मा हुन् । महेश पाण्डेले एरेन्ज गरेको गीतलाई मनोज परियारले मिक्सिङ एण्ड मास्टरिङ गरेका हुन् । मेलिना र अश्विनको […]

Continue Reading