इजरायलमा शान्तिको कामना गर्दै सवा लाख बाति बालिने, नेपाल बाट अठार पुराण प्रबक्ता गुरु कुबेर सुबेदि भजन प्रबचन दिन इजरायल आउदै !

तिनजुरे अनलाइन! सत्य श्री साई सेन्टर इजरायलको आयोजनामा आउदो फेब्रुअरी २४ तारीख सनिवार अन्त्यराष्ट्रिय कथा ब्यास अठार पुरान प्रबक्ता गुरु कुबेर सुबेदि भजन प्रबचन दीन इजरायल आउने भएका छन ! श्री स्वस्थानि ब्रत साङ्गेको अबसर पारी हर्चीयोन ३७ तेल अभिबमा इजरायलमा शान्तिको कामना गर्दै सवा लाख बाति बालिने आयोजक संस्थाकी अध्यक्ष नेहा मन्जु गुरुङले जानकारी […]

Continue Reading

ह्योल्मो समाज इजरायलले “ह्योल्मो सोनाम लोसार” मनाउने !

तिनजुरे अनलाइन ! बौद्ध धर्मवलम्बीहरुको महान राष्ट्रिय पर्व अर्थात नयाँ बर्ष २१५१ औं स्यीङ फो डुक ल्हो( गडूल बर्ग ) ह्योल्मो सोनाम लोसार सदा झै यो बर्ष पनि इजरायलमा मनाईने भएको छ ! आउँदै गरेको २०२४ फेब्रुवारी ०९ शुक्रबार तेल अभिब को याद खरुचिम १५ मा विविधता पुर्वक पुजापठ,शुभकामना आदनप्रदान सहित स्थानीय कलाकारहरुको मौलिक प्रस्तुती […]

Continue Reading

नेपाल तामाङ घेदुङ, इजरायल द्वारा सोनाम ल्होछार भब्य रुपमा मनाउने

तिनजुरे अनलाइन! नेपाल तामाङ घेदुङ इजरायलको आयोजनामा तामाङ समुदाय तथा बौद्ध धर्मवालम्विहरुको महान नेपाली राष्ट्रिय पर्व मंजुश्री संवत २८६० डुक/ मु पुख्रि ल्हो अर्थात (ड्रागन वर्ग)को अबसरमा सोनाम ल्होछार मनाउने भएको छ ! आयोजक संस्था नेपाल तामाङ घेदुङ इजरायलका अनुसार आउदो फेब्रुअरी १६ तारीख २०२४ शुक्रबार साँझ ७ बजे इजरायलको तेल अभिव स्थित याद हरुचिम […]

Continue Reading

इजरायलमा प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्मृतिमा खेलकुद प्रतियोगिता हुने !

तिनजुरे अनलाइन! इजरायलमा प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्मृतिमा विभिन्न खेलकुद प्रतियोगिता हुने भएको छ नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आयोजनामा आउदो फेब्रुअरी १७ तारिख उक्त प्रतियोगिता हुन लागेको हो ! ” प्रथम शहिद क्याप्टेन लखन थापा मगर अ्मर रहुन ” भन्ने मूल नाराका साथमा नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आयोजनामा प्रथम शहिद क्याप्टेन […]

Continue Reading

हमास आक्रमणमा परि मारीएका दश नेपालीतथा घाइते परिवारलाई प्रवासि नेपाली मंच इजरायल साथै प्रवासि नेपाली मंच अन्तराष्ट्रिय कमिटि द्वारा १५ लाख बढी सहयोग !

तिनजुरे अनलाइन ! प्रवासि नेपाली मंच इजरायल तथा प्रवासि नेपाली मंच अन्तराष्ट्रिय कमिटिको संयुक्त पहलमा इजरायलमा हमास हमलामा परि घाईते भएका तथा मृत्यु भएका परिवारलाई १५ लाख २० हजार रुपैयाँ सहयोग हस्तान्तरण भएको छ ! गत मङ्सिर २७ गते टीकापुर नगर कमिटी कैलालीको ब्यबस्थापनमा प्रवासी नेपाली मन्च अन्तरास्ट्रिय कमिटी सचिबालय सदस्य डा बिमला भण्डारी नेकपा […]

Continue Reading

नेपाल मगर संघ शाखा इजरायलले माघ्या सकराटी संगीतिक कार्यक्रम मनाउने

तिनजुरे अनलाइन / नेपाल मगर संघ शाखा इजरायलको आयोजनामा आगामी जनवरी १२ तारिख २०२४ शुक्रबारको दिन ‘माघ्या सकराटी संगीतिक साँझ २०८०’ सांस्कृतिक कार्यक्रम हुने भएको छ । मगर समुदायको प्रमुख चाड माघ्या सकराटी (मिनाम ल्हेस ५०१७)को अबसरमा उक्त सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो । मातालोन ७५ तेल अभिबमा साझ ७ बजे देखी हुने उक्त […]

Continue Reading

नेपाल तामाङ घेदुङ इजरायलको तेह्रौं वार्षिकोत्सब तथा नवौं अधिबेशन सम्पन्न अध्यक्षमा रोजी मोक्तान तामाङ चयन !

तिनजुरे अनलाइन! तेल अविव /इजरायल नेपाल तामाङ घेदुङ इजरायलको तेह्रौं वार्षिकोत्सब तथा नवौं अधिबेशनले रोजि मोक्तान तामाङलाई नयाँ अध्क्षयको रुपमा सर्वसमत चयन गरेको छ । शनिबार १८ नोभेम्बर २०२३ मा जुम अनलाइन मार्फत सम्पन्न तेह्रौं वार्षिकोत्सब तथा नवौं अधिबेशनले रोजि मोक्तान तामाङको नेतृत्वमा ४३ सदसीय नयाँ कार्यसमिति सर्वसमत चयन गरेको छ। संस्थाका निवर्तमान अध्क्षय छत्र […]

Continue Reading

इजरायलमा मारिएका १० नेपालीको सम्झनामा आदिवासी जनजाती महासंघ इजरायलद्वारा दीप प्रज्ज्वलन ! मृतक परिवार तथा घाइतेलाई सहयोग हस्तान्तरण गर्ने !

तेल अविव – गत नोभेम्बर ७ मा प्यालेस्टाइन अतिवादी समूह हमासले गरेको आक्रमणमा ज्यान गुमाएका १० जना विद्यार्थीको सहित सबैको सम्झनामा नेपाल आदिवासी जनजाती महासंघ इजरायलले दीप प्रज्ज्वलन तथा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ! तेल अभिब लेभनिन्की पार्कमा गत शुक्रबार ७बजे नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष कुमार आङदेम्बे अभिको सभापतित्वमा भएको शोक सभा […]

Continue Reading

साई बाबाको ९८औ जन्म जयन्ती इजरायलमा मनाईने !

सत्य साई सेन्टर इजरायलले साई बाबाको जन्म दिन नोभेम्बर २३ तारिखका दिन हर्चियोन ३५ तेल अभिबमा बेलुका ७ बजे   उक्त कार्यक्रम आयोजना गर्दैछ । सत्य साई सेन्टर इजरायलले सत्य साई बाबाको जन्म जयन्ती हरेक साल मनाउने गरेको छ। सन् १९२६ नोभेम्बर २३ मा जन्मिएका सत्य साई बाबाको निधन सन् २०११ अप्रिल २४ का दिन भएको […]

Continue Reading

प्रवासी नेपाली राष्ट्रिय कमिटी इजरायल”द्वारा विभिन्न चाड पर्बको अवसरमा सुभकामना आदन प्रदान कार्यक्रम गर्दै !

तिनजुरे अनलाइन ! प्रवासी नेपाली राष्ट्रिय कमिटी इजरायल”द्वारा नेपालीहरुका महान चाड पर्बको अवसरमा अनलाईन एप्स जुम मार्फत सुभकामना आदन प्रदान कार्यक्रम गर्ने भएको छ ! आयोजक राष्ट्रिय कमिटी इजरायल”द्वारा शुभ दिपावाली,नेपाल सम्वत ११४४ छठ पर्व वलिहाङ तङ्नाम ,लगायतका नेपाली राष्ट्रिय पर्वहरुको अवसरमा इजरायलका लागि नेपाली राजदूत महामहिम कान्ता रिजालको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना […]

Continue Reading