एनआरएनए इजरायलको अध्यक्षमा श्रीकृष्ण भण्डारी निर्विरोध चयन!

तिनजुरे अनलाइन ! गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी) इजरायलको अध्यक्षमा श्रीकृष्ण भण्डारी निर्विरोध चयन भएका छन ! एनआरएनए इजरायलको निर्वाचन समितिका संयोजक दिपक ओलीद्वारा जारी प्रेस बिज्ञप्ति अनुसार गत मंगलवार अध्यक्ष पदमा भण्डारीको एक मात्र उम्मेदवारी परेकोले। उनी निर्विरोध भएका हुन् । अध्क्षय भण्डारीको नेतृत्वमा सन् २०२३-०२५ कार्यसमितिको लागि २६ सदस्यीय नयाँ […]

Continue Reading

एनआरएनए इजरायलको अध्यक्षमा श्रीकृष्ण भण्डारी निर्विरोध चयन!

तिनजुरे अनलाइन ! गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी) इजरायलको अध्यक्षमा श्रीकृष्ण भण्डारी निर्विरोध चयन भएका छन ! एनआरएनए इजरायलको निर्वाचन समितिका संयोजक दिपक ओलीद्वारा जारी प्रेस बिज्ञप्ति अनुसार गत मंगलवार अध्यक्ष पदमा भण्डारीको एक मात्र उम्मेदवारी परेकोले। उनी निर्विरोध भएका हुन् । अध्क्षय भण्डारीको नेतृत्वमा सन् २०२३-०२५ कार्यसमितिको लागि २६ सदस्यीय नयाँ […]

Continue Reading

सुम्निमा पारुहाङको मुन्दुमी व्याख्या विश्लेषण/ (राजेन खिम्बुले राई)

तिनजुरे अनलाइन ! मूलघरे कान्छा (राजेन खिम्बुले राई)           #सुम्निमा_पारुहाङ स्केच/प्रतिमाको मुन्दुमी बर्णन मुन्दुम अनुसार किरातीहरुको आदिम पुर्खाहरु सुम्निमा र पारुहाङ लाई श्रृष्टिकर्ताहरुको रुपमा व्याख्या वर्णन गरेको छ। मुन्दुमले सुम्निमा लाई (हेन्खामा/धर्ती)को रुपमा र पारुहाङ लाई(निनाम्मा/आकाश)को रुपमा व्याख्या वर्णन गरेको छ। किरात राईहरुको भाषामा पारुहाङको शाब्दिक अर्थ = पा भनेको पिता,रु= […]

Continue Reading

तिनजुरे मिडिया ग्रुपद्वारा मिर्गौला पीडितलाइ ४४ हजार आर्थिक सहयोग हस्तान्तरण !

तेह्रथुम , तेह्रथुम जिल्लाको लालीगुरास नगर पालिका ४ फुलेक बस्ने मृगौला पीडित मचेन्द्र कार्की लाई तिनजुरे मिडिया ग्रुपको ४८ औ सहयोग अन्तरगत ४४ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ! पीडितको घरमा एक कार्यक्रम गरि मचिन्द्र कार्की बचाउ अभियानका अध्यक्ष बद्री पौडेललाई ग्रुप उपाध्यक्ष मनोज भुजेल साथै सदस्य महेश बानीयाले उक्त सहयोग हस्तान्तरण गर्नु भएको […]

Continue Reading

तेह्रथुमको वसन्तपुरमा बिद्यार्थीलाई उद्यमशिलता सम्बन्धी तालिम

प्रकाश पाक्साँवा तेह्रथुम २८ बैशाख कुनै व्यापार वा व्यवसाय सुरु गर्नु नै उद्यमशीलता हो । कुनै पनी उद्यम गर्न दिर्घकालिन अध्यायन गर्न आवस्यक पर्छ । बिद्यार्थीहरुलाई उद्यमी बनाउने उदेश्यका साथ उद्यमशिलता अभिप्रेरणा कार्याशाला गोष्ठि बिहीबार देखी तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमा सुरु भएको छ । दुई दिन सम्म संचालन हुने गोष्ठिमा तेह्रथुम सहित धनकुटा र संखुवासभाका […]

Continue Reading

नेपाली राजदूतावास इजरायलको आयोजना तथा इजरायलमा बस्दै आएका नेपालीको सहकार्यमा २५६७औं बुद्धजयन्ती मनाइँदै!

तेल अविब। नेपाली राजदूतावास, इजरायलको आयोजना तथा ईजरायलमा बस्दै आइरहेको नेपालीहरुको सहकार्यमा आउदो ५ मे २०२३, शुक्रवार साँझ ६ बजे राजदूत निवास (HaMeginim-38, Herzliya Pituach) मा २५६७औं बुद्धजयन्ती वि.सं.२०८० (२०२३)भब्य रुपमा मनाउन लागिएको दूतावासद्वारा जारी सुचना मा जानकारी गराइएको छ । उक्त कार्यमा सहभागी हुनका लागी तेल अभिबको लेबेन्की फुटसल मैदान ( Levinsky Sports Ground […]

Continue Reading

किरात याक्थुङ चुम्लुङ इजरायलको अध्यक्षमा पुनः नुमा काङभा लिम्बु चयन !

तिनजुरे अनलाइन ! किरात याक्थुङ चुम्लुङ, इजरायलको सातौं अधिवेशन साथै दशौ बार्षिकोत्सव कार्यक्रम शुक्रबार अप्रिल १४ तारिख सम्पन्न भएको छ ! तेलअभिबको लेबेन्स्कि ९९ (८ तला) मा सांझ ७:३० बजे देखि सुरु भएको उक्त अधिवेशन तथा बार्षिकोत्सव कार्यक्रमले नुमा काङबा लिम्बु  लाई पुन: २ बर्से कार्यकालका लागी निर्विरोध अध्यक्षमा चयन गरेको छ ! सचिब तुल्सा […]

Continue Reading

इजरायलमा चासोक तङनाम मनाईयो!

तिनजुरे अनलाईन ! आदिवासी याक्थुङ लिम्बुहरुको राष्ट्रिय पर्व येले तङबे ५०८२ विक्रम संवत २०७९ सालको चासोक तङनाम ( न्वागि पुजा )मुन्धुम वाचक सन्तोष लुङ्खिम्बा बाट विधिगत रुपमा मुन्धुम वाचन गरि सम्पन्न गरेको छ ! गत शुक्रबार १६ डिसेम्बर २०२२मा इजरायलको इभमा  किरात याक्थुङ चुम्लुङ इजरायलकी अध्यक्ष नुमा काङ्भा लिम्बूको सभापतित्वमा सम्पन्न भएको हो !    […]

Continue Reading

नेपाल तामाङ घेदुङ इजरायलको आठौं अधिवेशन सम्पन्न अध्यक्षमा छत्र गोले तामाङ चयन !

तिनजुरे अनलाइन ! नेपाल तामाङ घेदुङ इजरायलको बाह्रौं वार्सिकोत्सब तथा आठौं अधिवेशन बाट अध्यक्षमा छत्र गोले ( शंकर ) तामाङ चयन भएका छन ! तेल अभिबको यसोधामाला ४४ मा साझ ८ बजे देखी सुरु भएको उक्त कार्यक्रमका सभापति निबर्तमान अध्यक्ष पेमा लामा पाखृन रहेकी थिईन त्यस्तै प्रमुख अतिथ नेफिन इजरायलकी अध्यक्ष नानीमाया योन्जन तामाङ विशेष […]

Continue Reading

नेपाल तामाङ घेदुङ इजरायलको आयोजनामा मंगोलियन हार्ट लाईभ ब्याण्ड सांगितिक कार्यक्रम सम्पन्न (भिडीयो सहित )

  तेलअविव – नेपाल तामाङ घेदुङ इजरायलको  तामाङ शैक्षिक कोष अभिवृद्धि गर्ने मुख्य उद्धेश्यका साथ् आयोजित मंगोलियन हार्ट लाईभ ब्याण्ड सांगितिक कार्यक्रम २०२२ गत शुक्रबार भव्य रुपमा सम्पन्न भएको छ | संस्थाकी अध्यक्ष पेमा लामा पाख्रिन तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली दुतावास इजरायलका महामहिम राजदुत कान्ता रिजाल ,बिशेष अतिथिहरुमा नेपाल तामाङ घेदुङ,केन्द्रिय सदस्य […]

Continue Reading