Thursday, December 05, 2024

सामाजिक

छोरीको जन्म दिनमा समाजसेवी सुजाता गौतम द्वारा खाद्यन्य सहयोग !

तेह्रथुम १५ फाल्गुन काठमाडौ निवासी हाल इजराईलमा रहनु भएका समाजसेवी सुजता गौतमले छोरी रिया कोईरालाको जन्म दिनको अवसरमा विपन्न एक परिवारलाई खाद्यन्य प्रदान गर्नु भएको छ । एक कार्यक्रमका बिच तेह्रथुम छथर गाउँपालिका २ का चन्द्र बहादुर लिम्बुलाई विभिन्न खाद्यन्य सामग्री प्रदान गर्नु भएको हो । लिम्बु लाइ पचास किलो चामल, तेल,दाल,साबुन मसला र नुन […]

हमास आक्रमणमा परि मारीएका दश नेपालीतथा घाइते परिवारलाई प्रवासि नेपाली मंच इजरायल साथै प्रवासि नेपाली मंच अन्तराष्ट्रिय कमिटि द्वारा १५ लाख बढी सहयोग !

तिनजुरे अनलाइन ! प्रवासि नेपाली मंच इजरायल तथा प्रवासि नेपाली मंच अन्तराष्ट्रिय कमिटिको संयुक्त पहलमा इजरायलमा हमास हमलामा परि घाईते भएका तथा मृत्यु भएका परिवारलाई १५ लाख २० हजार रुपैयाँ सहयोग हस्तान्तरण भएको छ ! गत मङ्सिर २७ गते टीकापुर नगर कमिटी कैलालीको ब्यबस्थापनमा प्रवासी नेपाली मन्च अन्तरास्ट्रिय कमिटी सचिबालय सदस्य डा बिमला भण्डारी नेकपा […]

तिनजुरे मिडिया ग्रुपको ५० औ सहयोग  फोक्सोमा समस्या भएकी सुन्दासलाई !

तिनजुरे अनलाइन ! लामो समय देखी फोक्सोमा समस्या भई उपचार गराई रहेकी पाचथर जिल्लाको तुम्वेवा गाउपालिका २ बस्ने अनुसा सुन्दास (अनुराधा)लाई तिनजुरे मिडिया ग्रुपको ५० औ सहयोग अन्तरगत उनन्तिस हजार पाच सय पचास रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ! आज झापाको दमकमा एक कार्यक्रम गरि पीडित अनुसा सुनदासलाई ग्रुप कोशाध्यक्ष बिनिता मगर मार्फत उक्त सहयोग […]

गीत संगीत

इजरायल देखी पानी लै पर्‍यो बोलको गीत मार्फत पुनः उदाए गायक पारस घिसिङ तामाङ !

तिनजुरे अनलाइन ! इजरायलको नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय चर्चाको शिखरमा रहेका गायक पारस घिसिङ तामाङको  पानी लै पर्‍यो बोलको गीत ” सार्बजनिक भएको छ ! पानी लै पर्‍यो गीतमा गायक पारस घिसिङ तामाङ तथा गायीका एलिसा घिसिङ तामाङको आवाज रहेको छ योगेस वानु राईको शब्दमा रहेको उक्त पुर्वेली गीतको संगीत भने गायक पारस घिसिङकै […]

इजरायल देखी पानी लै पर्‍यो बोलको गीत मार्फत पुनः उदाए गायक पारस लामा घिसिङ !

तिनजुरे अनलाइन ! इजरायलको नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय चर्चाको शिखरमा रहेका गायक पारस लामाको पानी लै पर्‍यो बोलको गीत ” सार्बजनिक भएको छ ! पानी लै पर्‍यो गीतमा गायक पारस घिसिङ तामाङ तथा गायीका एलिसा घिसिङ तामाङको आवाज रहेको छ योगेस वानु राईको शब्दमा रहेको उक्त पुर्वेली गीतको संगीत भने गायक पारस घिसिङकै रहेको […]

भिडियो

चर्चित गायक राजु आङदेम्बे र गायिका सुनिता थेगिमको आवाजमा ” अरुणै घुमेर” बोलको गीत सार्बजनिक !

तिनजुरे अनलाइन, चर्चित गायक राजु आङदेम्बे र चर्चित गायीका सुनिता थेगिम लिम्बुको आवाजमा अरुणै घुमेर बोलको टिपिकल नेपाली पुर्वेली  लोक  गीत सार्बजनिक भएको छ ! उक्त गीतमा स्वर राजु आङदेम्बे र सुनिता  थेगिमको रहेको छ भने शब्द: कमान धोज लावतीको रहेको छ गीत राजु आङदेम्बेकै लयमा तयार भएको हो त्यस्तै संगीत संयोजन: पदम रजन मगरले […]