क्याच एन्ड सर्भ बल नेपालको प्रथम वार्षिकोत्सव तथा साधारण सभा हुने !
तिनजुरे अनलाइन क्याच एन्ड सर्भ बल नेपालको प्रथम वार्षिकोत्सव तथा साधारण सभा आउदो साउन ३० गते बिहान १० बजे राष्ट्रिय चलचित्र बिकास बोर्ड हल, चाबहिल, काठमाडौं सम्पन्न हुने भएको छ ! खेलमा समानता र स्वस्थ जीवनका लागि खेलकुद – चुलोचौकादेखि अन्तर्राष्ट्रिय खेल मैदानसम्म”भन्ने मुल नाराका साथ ICSBF (International Catch’n Serve Ball Sports Federation) अन्तर्गत सन् […]
Continue Reading
