चर्चित गायक राजु आङदेम्बे र गायिका सुनिता थेगिमको आवाजमा ” अरुणै घुमेर” बोलको गीत सार्बजनिक !

तिनजुरे अनलाइन, चर्चित गायक राजु आङदेम्बे र चर्चित गायीका सुनिता थेगिम लिम्बुको आवाजमा अरुणै घुमेर बोलको टिपिकल नेपाली पुर्वेली  लोक  गीत सार्बजनिक भएको छ ! उक्त गीतमा स्वर राजु आङदेम्बे र सुनिता  थेगिमको रहेको छ भने शब्द: कमान धोज लावतीको रहेको छ गीत राजु आङदेम्बेकै लयमा तयार भएको हो त्यस्तै संगीत संयोजन: पदम रजन मगरले […]

Continue Reading

सिरियलहरूको भीडमा एक पृथक सिरियल “पीडालु दिमाग”

केही वर्ष यता देखि नेपालमा टेलि सिरियल निर्माण गर्ने लहर चलेको छ। केही सिरियलहरूमा सफल छन् भने केही असफल। अहिलेको अवस्थामा दिन मै ४/५ ओटा भन्दा माथिको सङ्ख्यामा सिरियल प्रसारणमा आउँछन्। सयौं सिरियलहरुको भीडमा एउटा फरक स्वाद पस्किने सिरियल को रूपमा गनिन्छ “पिडालु दिमाग” टेली सिरियल। अहिले १५ औं भाग सम्म प्रसारण भै सकेको पिडालु […]

Continue Reading

गीतकार नुतन भुसालको “घुर्क्याए कोल्टे फेर्दै”बोलको गीत सार्बजनिक ।

प्रवासी भुमीमा रहेर नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहँदै आएकी गीतकार नुतन भुषालको नयाँ गीत सार्वजनिक भएको छ । ‘घुर्क्याएर” बोलको उक्त गीतमा सुमधुर स्वरकी धनी गायिका पुर्णिमा लामाको स्वर रहेको छ । गीतका संगीतकार भने दिपकराज विश्वकर्मा हुन् । महेश पाण्डेले एरेन्ज गरेको गीतलाई मनोज परियारले मिक्सिङ एण्ड मास्टरिङ गरेका हुन् । मेलिना र अश्विनको […]

Continue Reading

केपी ओलीले बोलेको सपना पुरा गर्दै राखे नेपालको सान : अब ठूला बन्दरगाहमा नेपाली झण्डावाला कन्टेनर हिड्न थाले (भिडियोसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले अब विश्वका समुन्द्रमा नेपाली झण्डा फहराउँदै पानीजहाज चलाउने भन्दै योजना सुनाएका थिए । प्रधानमन्त्री हुनासाथ सुनाएको उनको यो योजना कतिपयले पत्याएनन् । त्यसैले बाढीले मुलुक जलमग्न हुँदा कागजको पानीजहाज बनाएर प्रधानमन्त्री ओलीलाई हाँसोको पात्र बनाइयो । तर ‘नेपालको राष्ट्रिय झण्डा फहराउँदै अब पानीजहाजले मालसामान ओसार्ने भएका छन् । हिमालयन टेलिभिजनले यहि […]

Continue Reading

“फुरुरु” बोलको तीज गीत  इजरायलमा सुटीङ सम्पन्न ,चाडै बजारमा । 

तीनजुरे अनलाइन/ हिन्दु नारिहरुको महान पर्ब हरितालिका तीज नजिक आउदै गर्दा परदेशीको कथा बेदनाले भरिएको  “फुरुरु” बोलको तीज गीत चाडै सार्बजनिक हुने भएको छ ।गीतमा तिज महिला दिदि बहिनि हरुको वेदना पोको फुकाउने चाड बिशेष भएकोले  एउटी चेली लामो समय पछि घरदेखि  माइतीमा जाँदै गर्दाको खुशी ब्यक्त गरिएको छ ,त्यस्तै   भाइले दिदिलाइ परदेशबाट सम्झेको कुरा […]

Continue Reading

लोकप्रिय गायक दुर्गा बिसीको अर्को मार्मिक गीत “मृत्यू पछिको सिन्दुर” सार्बजनिक,एकपटक सुन्नै पर्ने |

तिनजुरे अनलाइन/ लोक प्रिय गायक दुर्गा बिसीले  एकपछि अर्को गर्दै फेरी नया एल्बम बजारमा सार्बजनिक गरेका छन् |सुरेश रमण अधिकारीको लय,  चर्चित गायिका बिष्णु माझी र गायक तथा सर्जक दुर्गा बि सीको सुमधुर आवाजमा सजिएको मार्मिक लोक दोहोरी गीति कोसेली’मृत्यू पछिको सिंन्दुर’ भावना सलुसन प्रा लि मार्फत बजारमा  सार्बजनिक् गरेका हुन् | परिकल्पना अनि  प्रस्तुत […]

Continue Reading

इजरायलको पेथातिक्वामा नेपाली हरुले तीज मनाए |

तिनजुरे अनलाइन,  हिन्दु नेपाली नारीहरुको महान पर्ब हरितालिका तीज प्रबाशी भुमि इजरायलमाको पेथातिक्वामा नेपाली हरुले भव्यताका साथ  मनाएका छन् | मंगलबार साझ ५ बजे बाट  इजरायलको पेथातिक्वाको  एरिया नजिक कार्यरत  नेपाली  चेलीबेटी दाजु भाइ  हरुले  बिभिन्न परिकारका सामग्री बनाई सामुहिक दर खाएका हुन परदेशको दुख र व्यस्ततालाइ भुलाउदै हरेक साल झैँ यो साल पनि   तीजको […]

Continue Reading