गायक पारस घिसिङ तामाङको लेकाली डोल्मो बोलको गीत चाडैं बजारमा

तिनजुरे अनलाइन ! इजरायलको नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय चर्चाको शिखरमा रहेका गायक पारस लामाको लोक सेलो गीत “लेकाली डोल्मो” चाडैं बजारमा आउने भएको छ ! लेकाली डोल्मो गीतमा गायक पारस घिसिङ तामाङ आवाज रहेको छ भने शब्द संगीत विश्व दोङ तामाङको रहेको छ तामाङ सेलो भाकामा रहेको गीतको छायांकन स्वयम्भु लगायत राजधानीका विभिन्न ठाँउमा […]

Continue Reading

एनआरएनए एनसीसी  इजरायलद्वारा     ११४ औं अन्तरास्ट्रिय नारी  दिवस मनाउदै !

तिनजुरे अनलाइन ! एनआरएनए एनसीसी  इजरायल द्वारा     ११४ औं अन्तरास्ट्रिय नारी  दिवस २०८० को उपलक्ष्यमा विभिन्न कार्यक्रम गरि मनाउने भएको छ !   कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुताबास इजरायलका महामहिम राजददुत कान्ता रिजालको प्रमुख आतिथ्यतामा जुम अनलाइन एप्स मार्फत कार्यक्रम मनाउने तय भएको बताईएको छ ! अन्तरास्ट्रिय महिला श्रमिक दिवस कार्यक्रममा विशिष्ट अतिथि  समाजसेवी ,(SSDRC)साहसी […]

Continue Reading

लघुकथाकार रुद्र अधिकारी ‘निदोर्षी’काे लघुकथासङ्ग्रह ‘दृष्टि’ सार्वजनिक !

काठमान्डौ – कथाकार रुद्र अधिकारी ‘निदोर्षी’काे ‘दृष्टि’ नामक लघुकथासङ्ग्रह सार्वजनिक भएको छ । इटहरी स्थायी घर भई हाल युकेमा रहेका कवि एवम् लेखक  ‘निर्दोषी’को पहिलो लघु कथा सङ्ग्रह हो ‘दृष्टि’ माघ २० गते शनिबार हाम्रो लघुकथा केन्द्र, नेपालको आयोजनामा लघु कथा सङ्ग्रह ‘दृष्टि’ विमोचित गरिएको थियो । उक्त दिन हाम्रो लघुकथा केन्द्र, नेपालले लघुकथाकार रुद्र […]

Continue Reading

इजरायलमा प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्मृतिमा खेलकुद प्रतियोगिता हुने !

तिनजुरे अनलाइन! इजरायलमा प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्मृतिमा विभिन्न खेलकुद प्रतियोगिता हुने भएको छ नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आयोजनामा आउदो फेब्रुअरी १७ तारिख उक्त प्रतियोगिता हुन लागेको हो ! ” प्रथम शहिद क्याप्टेन लखन थापा मगर अ्मर रहुन ” भन्ने मूल नाराका साथमा नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आयोजनामा प्रथम शहिद क्याप्टेन […]

Continue Reading

समाजसेवि सुजता गौतमद्धारा जन्मदिनको अवसरमा छथरका विपन्न दुई परिवारलाई खाद्यन्य सामाग्री  प्रदान

प्रकाश पाक्साँवा तेह्रथुम २० पौष काठमाडौ निवासी हाल इजराईलमा रहनु भएका सुजता गौतमले आफ्नो जन्म दिनको अवसरमा विपन्न दुई परिवारलाई खाद्यन्य प्रदान गर्नु भएको छ । एक कार्यक्रमका बिच तेह्रथुम छथर गाउँपालिका २ का धर्मसिं लिम्बु र जितबहादुर तोलाङगीलाई खाद्यन्य प्रदान गर्नु भएको हो । लिम्बु र तोलाङगीलाई २५ किलो चामल,३ पोका तेल,दल र नुन […]

Continue Reading

हमास आक्रमणमा परि मारीएका दश नेपालीतथा घाइते परिवारलाई प्रवासि नेपाली मंच इजरायल साथै प्रवासि नेपाली मंच अन्तराष्ट्रिय कमिटि द्वारा १५ लाख बढी सहयोग !

तिनजुरे अनलाइन ! प्रवासि नेपाली मंच इजरायल तथा प्रवासि नेपाली मंच अन्तराष्ट्रिय कमिटिको संयुक्त पहलमा इजरायलमा हमास हमलामा परि घाईते भएका तथा मृत्यु भएका परिवारलाई १५ लाख २० हजार रुपैयाँ सहयोग हस्तान्तरण भएको छ ! गत मङ्सिर २७ गते टीकापुर नगर कमिटी कैलालीको ब्यबस्थापनमा प्रवासी नेपाली मन्च अन्तरास्ट्रिय कमिटी सचिबालय सदस्य डा बिमला भण्डारी नेकपा […]

Continue Reading

आन्द्रामा घाउ भएका महाप्रसादलाई प्रवासबाट सहयोग

प्रकाश पाक्साँवा तेह्रथुम २ मंसिर उपचारमा समस्या भएका तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका २ साविक ओयाक्जुङ ५ का महाप्रसाद दुलालको आन्द्रामा घाउ भएपछी आर्थीक समस्याका कारण उपचारमा समस्या हुँदै आएको थियो । आर्थीक समस्या कै कारण उपचारमा समस्या भएका दुलालको बारे समाचार प्रकाशन तथा प्रसारण भए सँगै प्रवासमा रहेका युवाहरुबाट सहयोग संकलन गरिएको रकम शनिबार एक […]

Continue Reading

इजरायलमा  मारिएका १० नेपाली सहित सबैको  सम्झनामा आदिवासी जनजाती महासंघ इजरायलद्वारा   दीप प्रज्ज्वलनको आयोजना   !

तेल अविव – गत नोभेम्बर ७ मा प्यालेस्टाइन अतिवादी समूह हमासले गरेको आक्रमणमा ज्यान गुमाएका १० जना विद्यार्थीको सहित सबैको सम्झनामा आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा  दीप प्रज्ज्वलन गर्ने कार्यक्रम राखिएको  छ ! आदिवासी जनजाती महासंघ इजरायल गत अक्टोबर ७ तारिखका दिन हमासको आक्रमणमा परि ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको आत्माको चिरशान्तिको कामना गर्दै १७ नोवेम्वर […]

Continue Reading

अधिवक्ता पाण्डेलाई   कार्बाही गर्न माग गर्दै आदिवासी जनजाति महासंघ इजरायल तथा आबद्ध संस्थाको  प्रेस बिज्ञप्ति !

काठमाडौं ! विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ लाई कानुन अनुसार कार्बाही गर्न माग गर्दै  आदिवासी जनजाति महासंघ इजरायल र आबद्ध संघ संस्थाले संयुक्त रुपमा प्रेस बिज्ञप्ति निकालेका छन ! प्राईम टाईम टेलिभिजनबाट प्रसारण हुने “चिया गफ” नामक टक शोमा अन्तर्वाता दिने क्रममा नेपाली आदीवासी जनजाति तामाङ र मगर समुदायलाई जोडेर […]

Continue Reading