छोरीको जन्म दिनमा समाजसेवी सुजाता गौतम द्वारा खाद्यन्य सहयोग !

तेह्रथुम १५ फाल्गुन काठमाडौ निवासी हाल इजराईलमा रहनु भएका समाजसेवी सुजता गौतमले छोरी रिया कोईरालाको जन्म दिनको अवसरमा विपन्न एक परिवारलाई खाद्यन्य प्रदान गर्नु भएको छ । एक कार्यक्रमका बिच तेह्रथुम छथर गाउँपालिका २ का चन्द्र बहादुर लिम्बुलाई विभिन्न खाद्यन्य सामग्री प्रदान गर्नु भएको हो । लिम्बु लाइ पचास किलो चामल, तेल,दाल,साबुन मसला र नुन […]

Continue Reading

हमास आक्रमणमा परि मारीएका दश नेपालीतथा घाइते परिवारलाई प्रवासि नेपाली मंच इजरायल साथै प्रवासि नेपाली मंच अन्तराष्ट्रिय कमिटि द्वारा १५ लाख बढी सहयोग !

तिनजुरे अनलाइन ! प्रवासि नेपाली मंच इजरायल तथा प्रवासि नेपाली मंच अन्तराष्ट्रिय कमिटिको संयुक्त पहलमा इजरायलमा हमास हमलामा परि घाईते भएका तथा मृत्यु भएका परिवारलाई १५ लाख २० हजार रुपैयाँ सहयोग हस्तान्तरण भएको छ ! गत मङ्सिर २७ गते टीकापुर नगर कमिटी कैलालीको ब्यबस्थापनमा प्रवासी नेपाली मन्च अन्तरास्ट्रिय कमिटी सचिबालय सदस्य डा बिमला भण्डारी नेकपा […]

Continue Reading

तिनजुरे मिडिया ग्रुपको ५० औ सहयोग  फोक्सोमा समस्या भएकी सुन्दासलाई !

तिनजुरे अनलाइन ! लामो समय देखी फोक्सोमा समस्या भई उपचार गराई रहेकी पाचथर जिल्लाको तुम्वेवा गाउपालिका २ बस्ने अनुसा सुन्दास (अनुराधा)लाई तिनजुरे मिडिया ग्रुपको ५० औ सहयोग अन्तरगत उनन्तिस हजार पाच सय पचास रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ! आज झापाको दमकमा एक कार्यक्रम गरि पीडित अनुसा सुनदासलाई ग्रुप कोशाध्यक्ष बिनिता मगर मार्फत उक्त सहयोग […]

Continue Reading

नेहा मंजु गुरुङ फाउण्डेसनको पहलमा मानब सेवा आश्रमलाई सहयोग !

तिनजुरे अनलाइन !     तिनजुरे अनलाइन ! नेहा मंजु गुरुङ फाउण्डेसनको पहलमा पोखरा हेम्जामा रहेको मानब सेवा आश्रमलाई १ लाख ४९ हजार ४ सय २० रुपैयाँ हस्तान्तरण गरेको छ ! सहयोग रकम अध्यक्ष गुरुङ मार्फत इजरायलमा कार्यरत २८ जना सहयोगी मन हरु साथै सदस्य रन्जना के सि मार्फत ८ जना सहयोगि मन मार्फत जम्मा […]

Continue Reading

नेपाली जनसंम्पर्क समिति इजरायलद्वारा सहयोग !

तिनजुरे अनलाइन ! नेपाली जनसंम्पर्क समिति इजरायलद्वारा नेपाल सरकार मार्फत जि, टु, जि, मर्फर इजरायल आई केहि महिना अघि स्वस्थ्यमा समस्या आइ नेपाल फर्केका रुस्तम अलि सहयोग गरेको छ ! आर्थिक अबस्था कम्जोर भएका अलिलाई उपचारमा सहयोग पुगोस् भनी नेपाली कांग्रेस महोत्तरी जिल्ला सभापति नागेश्वर यादव मार्फत उक्त सहयोग हस्तान्तरण गरिएको जनसम्पर्क इजरायलकी सभापति दिपिका […]

Continue Reading

तिनजुरे मिडिया ग्रुपद्वारा मुटु रोग पीडितलाइ सहयोग

तिनजुरे अनलाइन , लामो समय देखि सामाजिक काम गर्दै आएको तिनजुरे मिडिया ग्रुप प्रवास नेपालले तेह्रथुम लालीगुरास नगरपालिका ५ साबिक दागपा निबासी मुटुको रोग बाट पीडित भिम बहादुर याक्खा लाइ आर्थिक सहयोग गरेको छ ! तिनजुरे मिडिया ग्रुप प्रवास नेपालको मासिक एक पीडित अन्तर्गत पैतालिसौ शृङ्खलामा नगद उनन्तिस हजार सहित , छ हजार ६ सय […]

Continue Reading

किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा मृगौला पीडित भई मृत्यु भएका पौडेल, परिवारलाइ १लाख ३३ हजार बढी सहयोग !

तिनजुरे अनलाइन , भासा कला संस्कृतिको जगेर्ना गर्ने उदेश्य ले स्थापना भएको किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा मृगौला पीडित भई मृत्यु भएका पौडेल परिवारलाइ १३३,८८२ रुपैया सहयोग हस्तान्तरण गरेका छन् !                                                  […]

Continue Reading

नेहा मन्जु फाउन्डेसनद्वारा मृगौला पीडित लाई ५५ हजार सहयोग !

इजरायल ! समाजसेवी तथा नेहा मन्जु फाउण्डेसनकि अध्यक्ष नेहा मन्जु गुरुङद्वारा मृगौला पीडितलाइ ५५ हजार नेपाली रुपैयाँ सहयोग भएको छ ! धुनिबेसी धादिङमा बसोबास गर्दै आएका दुइ वटा नै मृगौला काम नलाग्ने भएको र आर्थिक अबस्था अतिनै दयनिय भएर मृगौला प्रत्यारोपण गर्न कठिनाइ भोगी रहेका राजकुमार बानियालाइ एक कार्यक्रमको आयोजना गरि उक्त सहयोग हस्तान्तरण गरिएको […]

Continue Reading

चितवन समाज इजरायलद्वारा पीडितलाई दुई लाख सहयोग !

तिनजुरे अनलाइन/ चितवन समाज इजरायलद्वारा तातो पानी मा परी घाइते बनेकी धर्म देविनगर पालिका ४ संखुवासभा घर भइ हाल सुनसरीमा बस्दै आएकी इन्जु बस्नेतलाई दुइलाख रुपैयाँ सहयोग प्रदान गरेको छ ! चितवन समाज इजरायलकी कार्यसमिति सदस्य सम्झना पन्तको अग्रसरतामा चितवन समाज इजरायलका सदस्य तथा इजरायलमा कार्यरत सहयोगी मनहरु बाट संकलन गरेको नेपाली रकम रुपैयाँ १,लाख […]

Continue Reading

परदेशमा रहेपनि  निरन्तर समाज सेवा गर्दै :सुनिता गुरुङ !

तिनजुरे अनलाइन/ समाजसेवाको अर्को नाम सुनिता गुरुङ हो  भोजपुरमा जन्मिएर   बिगत १५ साल देखी इजरायलमा कार्यरत रहेकी सुनिता गुरुङ लामो समय देखी समाज सेवामा सक्रिय छन ! सहयोगी, मिलनसार तथा मिहिनेती स्वभाव रहेकी गुरुङले पन्ध्र   वर्षे  आफ्नो प्रवासी जीवनमा तिस    लाखभन्दा बढी रुपैयाँ आर्थिक सहयोग तथा सत्तरी लाख बढी संयोजन गरि   गरि  समाजको जिम्मेवार […]

Continue Reading