सातौं संस्करण वलिहाङ कप फुटबल प्रतियोगिता बारे किरात याक्थुङ चुम्लुङ इजरायलले पत्रकार सम्मेलन गर्दै !

तिनजुरे अनलाईन ! किरात याक्थुङ चुम्लुङ इजरायलले  सातौ  संस्करण वलिहाङ कप फुटबल प्रतीयोगिता ५०८३को पत्रकार सम्मेलन आउदो२२ सेप्टेम्बर शुक्रबार लेभनिन्की ९९ को आठौं तलामा  साझ ४ :३० बजे गर्ने भएको छ ! सन २०१६ देखी हरेक साल  वलिहाङ कप फुटबल प्रतियोगिता संचालन गर्दै आएको किरात याक्थुङ चुम्लुङ इजरायलले  उक्त पत्रकार सम्मेलनमा फूटबल क्लब,मेनेजर,कोच,खेलाडी लगायत खेल […]

Continue Reading

झापालि समाज इजरायल तथा लायन्स तेल अबिभ फुटबल क्लबको आयोजनामा इजरायलमा तीज महोत्सव २०८० को आयोजना नेपाल बाट राष्ट्रिय कलाकारहरु इजरायल आउदै !

तिनजुरे अनलाइन ! हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालीका तीजको अबसरमा इजरायलमा नेपाल बाट आमन्त्रित राष्ट्रिय कलाकारहरुको साथमा तीज महोत्सव २०८० आयोजना गरिएको छ ! नजिकीदै गरेको तीज कार्यक्रम झापालि समाज इजरायल तथा लायन्स तेल अभिब फुटबल क्लबको आयोजनामा आउदो सेप्टेम्बर २२ तारिख शुक्रबार राष्ट्रिय कलाकार गायिका शान्ति श्री परियार, गायक प्रकाश दास, गायिका तृष्णा […]

Continue Reading

एनआरएनए इजरायलको अध्यक्षमा श्रीकृष्ण भण्डारी निर्विरोध चयन!

तिनजुरे अनलाइन ! गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी) इजरायलको अध्यक्षमा श्रीकृष्ण भण्डारी निर्विरोध चयन भएका छन ! एनआरएनए इजरायलको निर्वाचन समितिका संयोजक दिपक ओलीद्वारा जारी प्रेस बिज्ञप्ति अनुसार गत मंगलवार अध्यक्ष पदमा भण्डारीको एक मात्र उम्मेदवारी परेकोले। उनी निर्विरोध भएका हुन् । अध्क्षय भण्डारीको नेतृत्वमा सन् २०२३-०२५ कार्यसमितिको लागि २६ सदस्यीय नयाँ […]

Continue Reading

एनआरएनए इजरायलको अध्यक्षमा श्रीकृष्ण भण्डारी निर्विरोध चयन!

तिनजुरे अनलाइन ! गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी) इजरायलको अध्यक्षमा श्रीकृष्ण भण्डारी निर्विरोध चयन भएका छन ! एनआरएनए इजरायलको निर्वाचन समितिका संयोजक दिपक ओलीद्वारा जारी प्रेस बिज्ञप्ति अनुसार गत मंगलवार अध्यक्ष पदमा भण्डारीको एक मात्र उम्मेदवारी परेकोले। उनी निर्विरोध भएका हुन् । अध्क्षय भण्डारीको नेतृत्वमा सन् २०२३-०२५ कार्यसमितिको लागि २६ सदस्यीय नयाँ […]

Continue Reading

अन्तराष्ट्रिय झापाली समाजको प्रबक्तामा इजरायल देखी खेम जम्मर कट्टेल र सदस्यमा रमा बुढाथोकी चयन !

तिनजुरे अनलाइन ! विश्व भर रहेका झापालीहरुको साझा संगठन अझासको २०२१/०२३ कार्यकालका लागी रिक्त रहेका विभिन्न पदहरुमा पद परिपुर्ति गरेको छ । समाजको मे २९, २०२२ मा बसेको कार्यसमिति पुर्णता दिने बैठकले प्रवक्ताः खेमराज जम्मर कट्टेल (इजरायल), सचिबः इन्द्र ओली (बेल्जियम), कोषाध्यक्षः अजय श्रेष्ठ (द.कोरिया), क्षेत्रिय संयोजक (एशिया, हङकङ)- त्रिभुवन लुङफुङवा, क्षेत्रिय सह संयोजक क्रमसः […]

Continue Reading

अल अहालियाबाट पैसा पठाउदा पौडेलले पाए १३ लाखको कार !

दुबई युएईमा सेक्युरिटी गार्डको काम गरिरहेका बुटवलका राजन पौड्यालले अल अहालिया एक्सचेञ्जबाट वैधानिक तरिकाले नेपालमा पैसा पठाउदा उपहार स्वरूप कार पाएका छन् । युएईमा नेपालीहरुको रोजाइको एक्सचेञ्ज कम्पनी अल अहालियाले नियमित रूपमा आफ्ना ग्राहकहरुलाई धेरै धनराशि पर्ने उपहार योजनाहरु नियमित रूपमा आयोजना गरिरहेको हुन्छ । यसपटक नेपालीहरुमा राजन पौडेल भाग्यमानी साबित भएका छन् ।आफ्नो तलब […]

Continue Reading

चितवन समाज युएईको अधिवेशन सम्पन्न । अध्यक्षमा विजय अधिकारी सर्वसम्मत चयन ।

तिनजुरे अनलाइन ! युएई-“प्रवासी चितवनबासीको चाहना, सामाजिक एवम् एकताको भावना” भन्ने मुल नाराका साथ चितवन समाज युएईको पाँचौ महाअधिवेशन गत १३ अगस्ट २०२१ मा बरदुबईको लुम्बिनी गेस्ट हाउसमा भब्यताका साथ सप्पन्न भएको छ । उक्त अधिवेशनले २०२१-२०२३ कार्यकालका लागि विजय अधिकारीको नेतृत्वमा एक कुझारु केन्द्रीय कार्यसमिति चयन गरेको छ । चितवन समाज युएईको अध्यक्षमा बिजय […]

Continue Reading

विश्वभरिका ओखलढुंगेलीहरुको उदाहरणीय सहयोग

तिनजुरे अनलाइन । युएई- वैदेशिक रोजगारी, अध्ययन र व्यावसायाको लागि विश्वका विभिन्न देशहरुमा पुगेका ओखलढुंगेलीहरुले आफ्नो जिल्लाका अस्पताललाई लाखौं रुपैयाँ बराबरका आइसीयु बेड, अक्सिजन सिलिन्डर लगायत स्वास्थ सामग्री उपलब्ध गराएका छन् । जिल्लाबासीको स्वास्थ सुबिधालाई मध्यनजर गर्दै विदेशमा रहेका ओखलढुंगेलीहरुले आफ्नो जिल्लाका अस्पतालको स्तरोन्नतिका लागि सहयोग गरेका हुन् । विभिन्न देशमा कार्यरत ओखलढुंगेलीहरुले कोरोना रोकथाम […]

Continue Reading

दुबईमा विशालाक्षी नामक नेपाली रेस्टुरेन्ट संचालन !

रामप्रसाद ढुंगेल जेठ २९, दुबई- वैदेशिक रोजगारीको लागि १५ वर्ष अगाडि सामान्य मजदुरका रूपमा युएई पुगेका दुई जना झापाली युवाले दुबईमा नयाँ नेपाली रेस्टुरेन्ट संचालन गरेका छन् । सन् २००६ मा इलेक्ट्रोनिकल काम गर्न पुगेका झापा सुरुङ्गाका भवानी शंकर खतिवडा र २००४ मा सेल्समेनका रूपमा युएई पुगेका झापा बुधबारेका मनोहरि घिमिरे (दिपेस)ले मिलेर दुबईको अलनादाको […]

Continue Reading

युएईका साहित्यकारद्वारा १० लाखको अक्षयकोष स्थापना !

  रामप्रसाद ढुंगेल २३ जेठ, युएई- वैदेशिक रोजगारीको लागि युएईमा रहेर साहित्य साधनालाई निरन्तर दिएका नेपाली साहित्यकारहरु मिलेर १० लाख नेपाली रुपैयाँको अक्षयकोष स्थापना गर्ने भएका छन् । युएईको नेपाली साहित्यिक गतिविधिमा अगाडि बढिरहेकाे साहित्यिक संस्था “सगरमाथा साहित्य प्रतिष्ठान” ले अक्षयकोष स्थापना गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव डिजी शर्माले बताएका छन् । प्रतिष्ठानको केन्द्रीय समितिको […]

Continue Reading