नेपाल तामाङ घेदुङ इजरायलको पन्ध्रौँ वार्षिकोत्सव तथा एघारौँ अधिवेशन हुदै.
काठमाडौं. नेपाल तामाङ घेदुङ इजरायलको पन्ध्रौँ वार्षिकोत्सव तथा एघारौँ अधिवेशन आगामी १४ नोभेम्बर २०२५ शुक्रबारको दिन हुने भएको छ । नेपाल तामाङ घेदुङ इजरायलले उक्त अधिवेशनमा उपस्थितको लागि इजरायलमा भएका नेपालीहरुलाई निमन्त्रणा गर्दै, घेदुङको नयाँ सदस्यता बन्न एवं पुरानो सदस्यता नविकरण गर्न इजरायलमा कार्यरत नेपाली तामाङहरूलाई अनुरोध गरिएको छ । संस्थाद्वारा जारी सूचना अनुसार पन्ध्रौँ वार्षिकोत्सव तथा […]
Continue Reading
