माबो कृयसनको प्रस्तुतिमा गीतकार नुतन भुसालको कैदी बोलको गीत सार्बजनिक !( भिडीयो सहित )

इजरायल बिसेष गीत संगीत

तिनजुरे अनलाइन !

गीतकार नुतन भुसालको कैदी बोलको गीत सार्बजनिक भएको छ !

नुतन शैली एल्वम भित्र रहेको नेपाली आधुनिक गीत “कैदी”मा विश्व नेपालीको स्वर सुनिल मास्केको संगीत तथा रिकेस गुरुङको संगीत संयोजन रहेको छ।

माया पिरतिका कुरा माया प्रेमले भरिएका शब्दले समेटिएको गीत इजरायलका विभिन्न शहरमा छायांकन भएको हो !

माबो कृएसनको प्रस्तुति रहेको उक्त  गीतमा अहिले इजरायलमा चर्चामा रहेका  प्रकाश श्रेष्ठ र बिस्नु कटेलले अभिनय गरेका छन भने छायांकन / सम्पादनमा सन्तोस माबो र निर्देशनमा कृएसनकै सम्पुर्ण टिम रहेको छ !

गीतकार नुतन भुसाल लामो समय देखी इजरायलमा छन  परदेश भुमिमा रहेर पनि नेपाली गीत संगीतको जगेर्ना गर्नु पर्छ भन्ने उदेश्यले गीतकार भुसाल निरन्तर अघि बढी रहेकी छन!

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

40 ÷ four =