नेपाल तामाङ घेदुङ, इजरायलले तामाङ मातृभाषा शिक्षाको महत्व, कार्यान्वयनबारे बृहत अन्तराष्ट्रीय अन्तरक्रिया कार्यक्रम गर्दै !
तिनजुरे अनलाइन । नेपाल तामाङ घेदुङ, इजरायलले “तामाङ मातृभाषा शिक्षाको महत्व, कार्यान्वयनको अवस्था र चुनौती को सन्दर्भमा” बृहत अन्तराष्ट्रीय अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ! नेपाल तामाङ घेदुङको पुर्व सचिव, लेखक तथा मातृभाषा अभियान्ता प्रतीक ङेसुर तामाङको प्रमुख बक्ता आतिथ्यमा जुम भर्जुअलको माध्यमबाट आउदो २५ सेप्टेम्बर २०२४ बुधवार इजरायलको समय २:०० बजे, दिउँसो नेपाली समय […]
Continue Reading