इजरायलमा रिदम व्याण्ड ग्रुप लाइभ कन्शर्ट कार्यक्रम गर्दै !
चर्चित गायक दिपक बज्राचार्यको साथमा रिदम व्याण्ड ग्रुप र भर्सटायल गायिका सुनिता कटुवालको लाईभ प्रस्तुति रहने उक्ति सांगितिक कार्यक्रम भब्य हुने आयोजकले जनाएको छ। तेल अविवको स्माेलार्ज अडिटाेरम गेट नम्बर ४ मा हुने उक्त कार्यक्रममा उपस्थिति भएर मनोरञ्जन लिदै सफल बनाउन इजरायलबासी नेपाली र नेपालीभाषीमा अनुरोध गरिएको छ। सहृदयता अन्तरराष्ट्रिय इजरायल विज्ञानको बुद्धि, प्रविधिकाे प्रगति, […]
Continue Reading
