इजरायलमा रिदम व्याण्ड ग्रुप लाइभ कन्शर्ट कार्यक्रम गर्दै !

इजरायल बिसेष

चर्चित गायक दिपक बज्राचार्यको साथमा रिदम व्याण्ड ग्रुप र भर्सटायल गायिका  सुनिता कटुवालको लाईभ प्रस्तुति रहने उक्ति सांगितिक कार्यक्रम भब्य हुने आयोजकले जनाएको छ।

तेल अविवको स्माेलार्ज अडिटाेरम गेट नम्बर ४ मा हुने उक्त कार्यक्रममा उपस्थिति भएर मनोरञ्जन लिदै सफल बनाउन इजरायलबासी नेपाली र नेपालीभाषीमा अनुरोध गरिएको छ।

सहृदयता अन्तरराष्ट्रिय इजरायल विज्ञानको बुद्धि, प्रविधिकाे प्रगति, धर्मको विवेक र सहृदयताकाे सम्बन्ध यी आधारशिला चतुष्टयको कसिमा रहि अगाडि बढी रहेको संस्था हो ।जसले नेपाली माटोका हरेक विविधतालाई सम्बाेधन

चर्चित गायक दिपक बज्राचार्यको साथमा रिदम व्याण्ड ग्रुप र भर्सटायल गायिका  सुनिता कटुवालको लाईभ प्रस्तुति रहने उक्ति सांगितिक कार्यक्रम भब्य हुने आयोजकले जनाएको छ।

तेल अविवको स्माेलार्ज अडिटाेरम गेट नम्बर ४ मा हुने उक्त कार्यक्रममा उपस्थिति भएर मनोरञ्जन लिदै सफल बनाउन इजरायलबासी नेपाली र नेपालीभाषीमा अनुरोध गरिएको छ।

सहृदयता अन्तरराष्ट्रिय इजरायल विज्ञानको बुद्धि, प्रविधिकाे प्रगति, धर्मको विवेक र सहृदयताकाे सम्बन्ध यी आधारशिला चतुष्टयको कसिमा रहि अगाडि बढी रहेको संस्था हो ।जसले नेपाली माटोका हरेक विविधतालाई सम्बाेधन गर्दछ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty one ÷ = 3