प्रवासी नेपाली मञ्च इजरायलले आठौं स्थापना दिवसको अवसरमा इलात शहरमा शुभकामना  आदानप्रदान कार्यक्रम गर्दै !

इजरायल बिसेष

तिनजुरे अनलाइन,
प्रवासी नेपाली मञ्च इजरायलले आठौं स्थापना दिवसको अवसरमा इजरायलको पर्यटकीय स्थल  इलात शहरमा शुभकामना  आदानप्रदान कार्यक्रम गर्ने भएको छ  !
आउदो १७ मे  शुक्रबार इजरायलको दक्षिणी  भु-भागमा पर्ने Red Sea को तट्मा अवस्थित सुन्दर शहर इलातमा कार्यक्रम साथै  १दिने भ्रमण राखिएको प्रवासि नेपाली मंच इजरायलका उपाध्यक्ष शिव राज खड्काले  जानकारी दीएका छन !

इलात मा रहेका रमणीय स्थानहरुको ऎतिहासिक मनमोहक  रमाइला  दृश्यहरुको अवलोकन गर्दै परिवारिक तथा संगठानिक बाताबरणमा बसाईको रमाइलो अनुभव लिएर भोलीपल्ट भरपुर मनोरंजन सहितको  कार्यक्रमको अन्तिम तयारी रहेको बताईएको छ !
जानकारीका लागि  सम्पर्क |
गीता सुवेदी-050-280-0193
ज्योति शर्मा -0528377203
शिबराज खड्का 0559651156.
रमेश जोशी -0584919130
चित्र कार्की-0539613109
अलि महमद मिया 0509249393
गुराँस राई-0587819349

स्थान:- लेबेन्स्की पार्क  तेलअभिब
मिती -: १७/मेइ /२०२४/ शुक्रबार
प्रस्थान-: समय अपराह्न २.३० बजे
फर्कने समय Return time समयमै  तेलअभिब |

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 15 =