तमु समाज इजरायलद्वारा तमु ल्होसार २०८२ को सुभकामना आदान प्रदान कार्यक्रम सङै सास्कृतिक कार्यक्रम गर्दै !

तिनजुरे अनलाइन ! तमु समाज इजरायलद्वारा तमु ल्होसार २०८२ को अवसरमा आउदो  तमु ल्होसार मनाउने भएको छ आउदो  २ जनवरि  २०२६ शुक्रबार तेल-अभिब स्थित यादखरुचिम १५ को हलमा साँझ ७:०० बजेदेखि राष्ट्रिय पर्व तमू  ल्होसार  तथा सांस्कृतिक कार्यक्रम २०२६”मनाउने भएको छ ! संस्कृति र परम्परा झल्किने बृहत सांस्कृतिक कार्यक्रमहरुको साथमा इजरायलमा कार्यरत स्थानीय नेपाली कलाकारहरुको […]

Continue Reading

इजरायलमा सोनाम ल्होछार मनाईदै गायक,छेवाङ लामा र व्यान्ड सहितले प्रस्तुती दिने !

तिनजुरे अनलाइन! नेपालीहरुको राष्ट्रीय पर्व तथा तामाङ समुदायहरुको मुख्य चाड मञ्जुश्री सम्वत २८६२ ता ल्हो(घोडा वर्ग) सोनाम ल्होछार इजरायलमा साङ्गितिक प्रस्तुती सहित भब्य रुपमा मनाउन लागीएको छ ! मञ्जुश्री सम्वत २८६२ ता ल्हो(घोडा वर्ग) आउदो १३ फेब्रुअरी शुक्रबार २०२६ मा हगना १३५(Hagana 135)तेल अभिवमा नेपालका बहुचर्चित तथा लोकप्रिय युवा पुस्ताका गायक,छेवाङ लामा र व्यान्ड सहित […]

Continue Reading

साहित्यकार कादम्बरि दाना श्रेष्ठको “इमा” साहित्यिक पुस्तक बिमोचन हुने !

तिनजुरे अनलाइन! गीतकार तथा साहित्यकार कादम्बरि दाना श्रेष्ठको “इमा” साहित्यिक पुस्तक इजरायलमा बिमोचन हुने भएको छ ! आउदो डीसेम्बर २७ तारिख इजरायलको रोशपिना २२तेल अभिवमा उक्त साहित्यिक पुस्तक बिमोचन हुन लागेको हो ! इजरायलि भासामा आमालाई “इमा” भनिन्छ आफुले लामो समय हेरचाह गरेर दिवंगत हुनु भएकी इजरायली इमा आमा “माया वाइन” को पवित्र स्मृतिमा तयार […]

Continue Reading

किरात याक्थुङ चुम्लुङ इजरायलले चासोक तङ्नाम मनाउने !

तिनजुरे अनलाइन , तेल अविव – इजरायलमा मुन्धुम वाचनसहित नेपाली मौलिक पर्व “चासोक तङनाम ५०८५”को उपलक्ष्यमा यहि डिसेम्बर १३ तारिखको दिन “चासोक तङनाम ५०८५ / न्वागी पुजा उधौली २०८२/” नामक एक सांस्कृतिक हुने भएको छ। किराँत याक्थुङ चुम्लुङ इजरायलले आयोजना उक्त कार्यक्रमा मुन्धुम वाचनसहित याक्थुङ मौलिक नृत्य या:लाङ/धान नाच, माङ:लाङ/के:लाङ,/ च्याब्रुङ नाच पनि प्रस्तुत गरिने […]

Continue Reading

नेपाल  तामाङ घेदुङ इजरायलको अध्यक्षमा कुमारी गल्देन तामाङ चयन !

तिनजुरे अनलाइन ! नेपाल  तामाङ घेदुङ इजरायलको १५ औं वार्षिकोत्सव तथा ११ औं अधिवेशन गत  शुक्रबार इजरायलको  तेलअभिबमा सम्पन्न भएको छ उक्त अधिवेशनले अध्यक्षमा कुमारी गल्देन तामाङलाई चयन गरेको हो  । त्यस्तै  वरिष्ठ उपाध्यक्षमा सुनील रुम्बा तामाङ, उपाध्यक्षहरुमा अशोक कुमार थोकर तामाङ, रीता घलान तामाङ, डोल्मा गोले तामाङ, डीकामाया तामाङ (रञ्जना), सोनाम लोप्चन तामाङ, महासचिवमा […]

Continue Reading

क्याच एण्ड सर्भ बल”अब, नेपालमा पनि, भब्यरुपमा उद्घघाटन !

तिनजुरे अनलाइन! क्याच एण्ड सर्भ बल”को आधीकारीक उद्घघाटन गत शनिवार एक कार्यक्रमका साथ काठमाडौंको मुलपानीमा सम्पन्न भएको छ ! गोकर्णेश्वर नगरपालिकाको मुलपानी स्थित WOW COZY LOUNGE AND RESTURANT मा राष्ट्रिय सभा सदस्य डा.अन्जना शाक्य तथा बिशेष अतिथि नेपालकालागि इजरायली राजदुत महामहिम स्मुलिक अरिबास,राष्ट्रिय आदिवासी महिला महासंघका अध्यक्ष निमि शेर्पाको उपस्थिति रहेको थियो। महिला दिदीबहिनीहरुलाई खेलकुदमा […]

Continue Reading

इजरायलमा रिदम व्याण्ड ग्रुप लाइभ कन्शर्ट कार्यक्रम गर्दै !

चर्चित गायक दिपक बज्राचार्यको साथमा रिदम व्याण्ड ग्रुप र भर्सटायल गायिका  सुनिता कटुवालको लाईभ प्रस्तुति रहने उक्ति सांगितिक कार्यक्रम भब्य हुने आयोजकले जनाएको छ। तेल अविवको स्माेलार्ज अडिटाेरम गेट नम्बर ४ मा हुने उक्त कार्यक्रममा उपस्थिति भएर मनोरञ्जन लिदै सफल बनाउन इजरायलबासी नेपाली र नेपालीभाषीमा अनुरोध गरिएको छ। सहृदयता अन्तरराष्ट्रिय इजरायल विज्ञानको बुद्धि, प्रविधिकाे प्रगति, […]

Continue Reading

नेपाल तामाङ घेदुङ इजरायलको पन्ध्रौँ वार्षिकोत्सव तथा एघारौँ अधिवेशन हुदै.

काठमाडौं. नेपाल तामाङ घेदुङ इजरायलको पन्ध्रौँ वार्षिकोत्सव तथा एघारौँ अधिवेशन आगामी १४ नोभेम्बर २०२५ शुक्रबारको दिन हुने भएको छ । नेपाल तामाङ घेदुङ इजरायलले उक्त अधिवेशनमा उपस्थितको लागि इजरायलमा भएका नेपालीहरुलाई निमन्त्रणा गर्दै, घेदुङको नयाँ सदस्यता बन्न एवं पुरानो सदस्यता नविकरण गर्न इजरायलमा कार्यरत नेपाली तामाङहरूलाई अनुरोध गरिएको छ । संस्थाद्वारा जारी सूचना अनुसार पन्ध्रौँ वार्षिकोत्सव तथा […]

Continue Reading

राष्ट्रिय कलाकारहरुको साथमा इजरायलमा तीज धमाका २०८२” साङ्गितिक कार्यक्रम हुदै !

काठमाडौं, हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालीका तीजको अबशरमा प्रवासी सृजनशिल महिला समूह इजरायलले विभिन्न साङ्गितिक कार्यक्रम सहित भब्य रुपमा “तीज धमाका २०८२” को आयोजना गरेको छ ! उक्त कार्यक्रम सफल बनाउन राष्ट्रिय चर्चित कलाकारहरु खेम सेन्चुरि, जानुका तामाङ नेपाल बाट इजरायल आउने साथै इजरायलमा कार्यरत स्थानिय कलाकारहरु कल्पना लावति, माया खनाल, पारस घिसिङ तामाङ,सुमित […]

Continue Reading

प्रवासी नेपाली मञ्च इजरायलको तेस्रो अधिवेशन हुने !

काठमाडौं – प्रवासी नेपाली मञ्च इजरायलको आउदो जुलाई २५ मा भव्य रूपमा सम्पन्न गरिने भएको छ ! उक्त अधिवेशनमा प्रमुख अतिथि नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली साथै, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा विशिष्ट अतिथिका रूपमा उपस्थित हुने कार्यक्रम रहेको बताईएको छ । यो अधिवेशनले प्रवासी नेपालीहरूको हक–हित, सामाजिक समरसता र राष्ट्रिय […]

Continue Reading