इजरायलमा नेपालका प्रथम शहिद लखन थापा मगरको स्मृतिमा रक्तदान कार्यक्रम हुने !
काठमाडौं -नेपालका प्रथम शहीद लखन थापा मगरको १४९ औँ स्मृति दिवसको अवसरमा इजरायलको तेल अविवमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ। नेपाल आदिवासि जनजाति महासंघ इजरायल र उक्त संस्थाको आबद्ध सदस्य संस्थाहरूको संयुक्त आयोजनामा प्रथम शहिद मगरको १४९ औँ स्मृति दिवसको अवसरमा “रक्तदान, जीवनदान” भन्ने नारासहित उक्त कार्यक्रम हुने भएको छ । इजरायली भूमिमा […]
Continue Reading
