नेपाल आदिवासी जनजाति महासंघ इजरायलको १३ औं वार्षिकोत्सव तथा साधारण सभा हुने !
काठमाडौं , नेपाल आदिवासी जनजाति महासंघ इजरायलको १३ औं वार्षिकोत्सव तथा साधारण सभा आउदो १३ जुन मा इजरायलको तेल अविभ मातालोन ७७ मा हुने भएको छ ! इजरायलका लागि नेपाली राजदुत धन प्रसाद पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त वार्षिकोत्सव तथा साधारण सभाले आगामी १ वर्षको लागि नयाँ नेतृत्व सहितको कार्यसमिति चयन गर्नेछ । साथै […]
Continue Reading