साई बाबाको ९९औ जन्म जयन्ती इजरायलमा मनाईने !
तिनजुरे अनलाइन। सत्य साई सेन्टर इजरायलले साई बाबाको जन्म दिन आउदो २०२४ नोभेम्बर २३ तारिखका दिन हर्चियोन ३५ तेल अभिबमा बिहान १० बजे उक्त कार्यक्रम आयोजना गर्दैछ । सत्य साई सेन्टर इजरायलले सत्य साई बाबाको जन्म जयन्ती हरेक साल मनाउने गरेको छ। सन् १९२६ नोभेम्बर २३ मा जन्मिएका सत्य साई बाबाको निधन सन् २०११ अप्रिल […]
Continue Reading