किराँत याक्थुम चुम्लुङ इजरायलद्वारा चासोक तङनाम मनाईने !
किराँत याक्थुम चुम्लुङ इजरायलले आदिवासी याक्थुङ (लिम्बू) नेपालीहरूको मौलिक महान चाड चासोक तङ्नाम (उधौलीरन्वागी पुजा) येले तङ्बे ५०८४मनाउने भएको छ । विगत बर्षमा झै यसबर्ष पनि कार्यक्रमको आयोजना गरिएको आयोजक किराँत याक्थुङ चुम्लुङ इजरायलले जनाएको छ । प्रकृती पुजक याक्थुङ (लिम्बू) हरूले चासाेक तङ्नाम (उधौली/न्वागी पुजा) याक्थुङ (लिम्बू) हरूकाे सुरुवाती सभ्यतादेखि नै मनाउँदै आएकाे इतिहासमा […]
Continue Reading
