इजरायलमा २५६९औं बुद्धजयन्ती मनाईने !
इजरायल – नेपाली दुतावास इजरायलको आयोजना गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल र नेपाल आदिबासी जनजाति महासंघ इजरायलको संयोजकत्व साथै इजरायलमा स्थपित क्रियाशील सम्पूर्ण संघ संस्थाहरुको सह-आयोजनामा मे १२ तारिक २५६९औंबुद्धजयन्ती तथा (International Day of Vesak) मनाईने भएको छ ! नेपालमा जन्मिएका विश्व शान्तिका अग्रदुत, अहिंसावादी सिद्धार्थ गौतमको २५६९ औं जयन्तीका अवसरमा बुद्धको पूजा, आराधना एवं […]
Continue Reading
