अण्डा उसिनेकाे पानी खेर नफाल्नु। यस्तो छ फाईदा ! पढौं र जानकारीको लागी सेयर गरौं

समाचार

 

काठमाडौँ। तपाई हामीले अण्डा उसिनेपछि अण्डा पका को पानीलाई सिधै फाल्ने गछौँ तर अण्डा पाकेपछि बँचेको पानीका पनि कैयौँ फाइदा हुने गर्दछन् ।अण्डा उसिने पछि उब्रि”एको पानी बोटविरुवाका लागि एकदमै महत्वपूर्ण हुने हुँदा यसको सहीतरिकाले सदुपयोग गर्न सकिन्छ उब्रिए को

पानी बोटविरुवामा समय मिलाएर हालिदिने हो भने विरुवा बढ्ने बैज्ञानिकको दाबी छ त्यो पानीमा अग्र्यानिक क्याल्सि यम हुन्छ,जसले विरुवा को जरा”लाई बलियो ब”नाउनु का साथै उक्त पानीमा पाइने मिन’रल्सले विरुवा मा राम्रो मल” बनाउँने काम गर्छ । यस पानीलाई विरुवामा हालेमा विरुवा को ओषधिको काम गर्छ ।

याे पनि पढ्नुस: टुसाएकाे गेडागुडी स्वास्थ्यकर हुन्छ तर, यसको सरसफाई मा पर्याप्त ध्यान दिइ”एन भने यो हा-निकारक साबित हुन्छ किनभने, जब यो टुसाउन थाल्छ, साथसाथै ब्याक्टेरिया पनि पैदा गर्छ ।हा-निकारक ब्याक्टे रियाकै कारण अंकुराएको गेडागुडीले शरीरमा प्रतिकुल असर पार्न सक्छ जन यश प्रकार छन्:-

१) टाइफाइड: यसमा पैदा हुने साल्मोनेला टाइफी नामक ब्याक्टेरियाले टाइफाइडको समस्या ल्याउन सक्छ । यस का साथै ग्याष्ट्रिक, अल्सर आदिको रोगीले पनि अंकुराए को गेडागुडी सेवन गर्नु लाभदायक हुँदैन । यसले ग्यासको समस्या अधिक बढाइदिन्छ । पेट फुलिन्छ किनभने प्रोटिन लाई पचाउन निकै गाह्रो हुन्छ ।अंकुराएको गेडागुडीमा पनि पर्याप्त प्रोटिन हुन्छ ।

२) छालामा संक्रमण:अंकुराएको काँचो गेडागुडीमा साल्मो नेला नामक व्याक्टेरिया पैदा हुन्छ यसले छालामा संक्रमण निम्त्याउँछ । ३) फूड प्वाइजनिङ:-यस्ता खानेकुरा काँचै सेवन गर्दा यसमा रहेको लिस्टीरिया नामक ब्याक्टेरियाले फूड प्वोइजन हुन सक्छ ।

४) मृगौलामा समस्या:  धेरै मात्रामा अंकुराएको गेडागुडी सेवन गर्दा त्यसमा रहेको लिस्टीरिया नामक ब्याक्टेरियाले मृगौलामा असर पार्न सक्छ ।तेसाेभए कसरी सेवन गर्ने त : अंकुराएको गेडागुडीमा ब्याक्टेरिया धेरै मात्रामा पाइन्छ । त्यसैले यसलाई काँचो खानु भन्दा उसिनेर खानु राम्रो हो ।

त्यो भन्दा पनि राम्रो उपाय भनेको, अंकुराएको गेडागुडी लाई बाफमा पकाएर सेवन गर्नु हो । कब्जियत, एनीमिया, मधुमेह, उच्च रक्तचाप भएका र गर्भवती महिलाले बाफमा उसिनेर सेवन गर्नु पर्छ ।यसकाे सेवका गुणहरु:  खाजा वा रातीको स्न्याक्सको रुपमा सेवन गर्न सकिन्छ । सहि ढंगले

अंकुराएको गेडागुडी सेवन गर्नु स्वास्थ्यका लागि एकदमै लाभदायक मानिन्छ ।यो अंकुराउने प्रक्रियामा जीवित हुन्छ जसले हाम्रो शरीरका लागि भरपुर पोषक तत्व प्रदान गर्छ ।यद्यपी गेडागुडी अनुसार त्यसबाट प्राप्त हुने तत्वपनि भिन्न भिन्नै हुन्छ । जस्तो, अंकुरित दालमा पोटासियम र आइरन पाइन्छ भने काबुली चनामा कार्बोहाइड्रेड, फाइबर, प्रोटीन, भिटामिन र मिनरल्स पाइन्छ “।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× four = thirty two