तिनजुरे मिडिया ग्रुपको ४२ औ सहयोग  हस्तान्तरण !

समाचार

तिनजुरे मिडिया

कुम्मायक १ पाचथरका अपाङ्ग बालक उष्सब बराललाइ तिनजुरे मिडिया ग्रुप प्रवास नेपाल द्वारा १९,५०० रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ !

सानै उमेरदेखि खुट्टामा
घाउ भएपछि उपचारमा लाखौं खर्च गरे   उपचारमा धेरै पैसा सकियो खुट्टा निकाे भएन अन्ततः खुट्टा काट्नु परेको बताईएको छ  !

उक्त सहयोग कुम्मायक गा.पा. १का  अध्यक्ष जय बहादुर चेम्जोङ द्वारा बालककि आमा कल्पना खड्का बराललाइ हस्तान्तरण गरिएको   ग्रुप अध्यक्ष देव बास्कोटाले जानकारी दिनु भएको छ !

पत्रकार रमेश थापाको समन्वयमा उक्त सहयोग हस्तान्तरण भएको हो !
तिनजुरे मिडिया ग्रुप प्रबाश नेपालले विभिन्न पीडितको अबस्था हेरि बिगत ५बर्ष अघि देखी  हरेक महिना १ पीडित सहयोग गर्दै हाल सम्म १७ लाख बढी सहयोग गरेको अध्यक्ष देव बास्कोटाले जानकारी दिनु भएको छ !

१.अध्यक्ष :देव बास्कोटा तेह्रथुम हाल इजरायल ३,०००/
२.महासचिव सुकुराम पाखृन झापा हाल साउदी
२,५००/
३.सचिब : आदित्य खड्का  पाचथर हाल दुबई १,५००/
४.कोशाध्यक्ष सुशील खड्का
पाँचथर १,५००/
५.ब्यबस्थापक खगेन्द्र गुरुङ तेह्रथुम २,०००/
६.सचिब  बेदराज बिष्ट कान्छा भोजपुर २,०००
७.ब्यबस्थापक  साजन लिम्बु पाँचथर हाल साउदी  ३०००/
८.सदस्य पारु लोहार ३०००/
९ पत्रकार रमेश थापा १०००/
१९,५००/ जम्मा

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ four = two