चर्चित गायक यादन शेर्मा र गायिका स्मृति लिम्बुको आवाजमा “मायालु गाउको देशैमा ” (भिडियो सहित )

गीत संगीत

तीनजुरे अनलाइन डट नेट|

चर्चित गायक यादन शेर्मा साथै गायिका स्मृति लिम्बुको आवाजमा नयाँ पुर्वेली गीत गीत “मायालु गाउको देशैमा ” बोलको गीत सार्बजनिक भएको छ ।

लामो समय देखी नेपाली गीत सङगितको जगेर्नामा लागी परेका गायक यादन शेर्माले दर्जनौं बढी गीतमा आवाज भरि सकेका छन भने दर्जनौं गीतमा सङगित गायक यादेन शेर्मा साथै गायिका स्मृति लिम्बुको सुमधुर आवाजमा “मायालु गाउको देशैमा बोलको पूर्वेली गीत सार्बजनिक भएको हो।

नेपाली मौलिकता झल्कने पूर्वेली मौलिक गीत माँया पिरतीमा अाधारित रहेको गीतको लय सुबर्ण नेम्बाङको रहेको छ भने कम्पोज यादेन शेर्माको रहेको छ त्यस्तै
गीतको अरेन्ज मनोज संगसोङ्गले गरेका हुन् किङ रेकर्ड स्टुडीयो काठमाडौँमा रेकर्ड सम्पन्न उक्त गीत यादन शेर्माको आफ्नै युटुब च्यानल यादन शेर्मा अफिसीयल मार्फत सार्बजनिक गरिएको हो ।

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty six ÷ = twenty six
Powered by MathCaptcha