इजरायल देखी पानी लै पर्‍यो बोलको गीत मार्फत पुनः उदाए गायक पारस घिसिङ तामाङ !

गीत संगीत

तिनजुरे अनलाइन !
इजरायलको नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय चर्चाको शिखरमा रहेका गायक पारस घिसिङ तामाङको  पानी लै पर्‍यो बोलको गीत ” सार्बजनिक भएको छ !

पानी लै पर्‍यो गीतमा गायक पारस घिसिङ तामाङ तथा गायीका एलिसा घिसिङ तामाङको आवाज रहेको छ
योगेस वानु राईको शब्दमा रहेको उक्त पुर्वेली गीतको संगीत भने गायक पारस घिसिङकै रहेको छ त्यस्तै
संगीत संयोजन-राजीव शाहको रहेको छ !

लोक भाकामा रहेको गीत आफ्नै युट्युब च्यानल पारस घिसिङ तामाङ मार्फत सर्बजनिक भएको छ !

पछिल्लो समयमा इजरायलका मञ्चहरुमा नियमित रूपमा आफ्नो प्रस्तुति दिदै आएका लामा सामाजिक क्षेत्रमा पनि उत्तिकै कृयाशिल छन् ।

झापाली समाज इजरायलका सॉकृतिक विभाग प्रमुख नेपाल तामाङ घेदुङ इजरायलका सचिव तथा सास्कृतिक बिभाग प्रमुखलगायत विभिन्न संघ संस्थामा आबद्ध रहि निरन्तर अघि बढी रहेका छन्!

वैदेशिक रोजगारीको क्रममा देशबाहिर रहेर आफ्नो पेशा, जागिर, समाजसेवा, पारिवारिक कर्तब्य अनि ब्यस्तताबीच पनि गायक पारस लामा इजरायलको नेपाली सांगीतिक क्षेत्रमा आफुलाई अब्बल सावित गरेका छन् ।

विभिन्न सामाजिक संस्थाबाट सम्मानित समेत हुदै आएका गायक घिसिङको पानी लै पर्‍यो  पहिलो गीत भने होइन उनले यस अघि पनि लोक आधुनिक लगायतका विभिन्न गीतहरु सार्बजनिक गरि सकेका छन् !

गायक तामाङका सार्बजनिक गीतहरुमा सोल्टीनी मेरी,तमोर नदी,आफ्नै देशको माया,
कान्छी आइ लभ यु,वेशी झरौला,लेकालि डोल्मो, लगायत गीत सार्बजनिक भइ सकेको छन !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

forty − 37 =