वि.सं. २०७८ कार्तिक १७ गते बुधवार : जय श्री पाथिभरा देवी,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मिष्टान्न भोजनको अवसर मिल्नेछ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्द्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । यात्रा लाभप्रद बन्नसक्छ । […]

Continue Reading

लक्ष्मीको पूजा गर्ने पर्व दीपावली

नीतशास्त्रीहरुले धनको मुक्त कण्ठले प्रशंसा गरेका छन् । आचार्य कौटिल्यले भनेका छन् अर्थले नै धर्म र कामका आवश्यकता पूरा हुन्छन् । आचार्य शुक्रले भनेका छन् धन महत्त्वपूर्ण भएकाले प्राण संकटमा पारेर भए पनि अर्थ आार्जनका प्रयास गर्नु पर्छ । आचार्य विष्ण शर्माले भनेका छन्– जसरी भोजनले गर्दा शरीरका सशक्त बनेका इन्द्रियहरुले शरीरका सम्पूर्णकाम आफैं गरिरहेका […]

Continue Reading

तिहार पर्वको महिमा

काठमाडौँ  / नेपालीहरुको दोस्रो महान चाड तिहार जारी छ । यस चाडले सुख, शान्ति र सकारात्मक ऊर्जा ल्याउने गर्दछ । तिहार चिरायू, झिलिमिली, ऐश्वर्य र श्रीवृद्धिसँग पनि सम्बन्धित छ । धार्मिक मान्यता अनुसार रावणको लंका दहन गरी १४ बर्ष वनवास काटेर भगवान् श्रीराम आफ्नो घर अयोध्या फर्केका थिए । भगवान् श्री रामको राज्य फिर्तीबाट खुशी […]

Continue Reading

२०७८ कार्तिक १५ गते सोमवारकाे राशिफल,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – व्यापार/व्यवसाय मध्यम रहेको छ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ, तर साँझदेखि प्रतिकूल समय सुरु हुनसक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्नसक्छ । खर्च बढ्नसक्छ । रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ । आत्मबल र संयमता […]

Continue Reading

२०७८ कार्तिक १४ गते आइतवार : जय श्री पाथिभरा देवी,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आज समुदायको हितमा राम्रै काम गर्न सकिने छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । […]

Continue Reading

बारको बैठकमा छिरेका ऋषि धमलालाई जब बाहिर निकालियो (भिडियोसहित)

काठमाडौं : चर्चित पत्रकार ऋषि धमला मंगलबार दिउसो हस्याङफस्याङ गर्दै सर्वोच्च अदालतको एउटा वैठक हलभित्र पसे । त्यहाँ भइरहेको थियो, नेपाल बार एसोसिएसनको वैठक । प्रधानन्यायाधीस चोलेन्द्र शम्शेरको राजीनामा मागका विषयमा सल्लाहकारहरुसँग बारका पदाधिकारीहरु गोप्य छलफल गरिरहेका थिए । क्यामरासहित धमला स्वाँस्वाँ फ्वाँफ्वाँ गर्दै हलभित्र पसेर लाइभ गर्न थालिहाले । छलफलमा व्यस्त अधिवक्ताहरुमाझ एकछिन सन्नाटा […]

Continue Reading

ताप्लेजुङका अधिकांश ग्रामीण सडकमा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्दै स्थानीय

कात्तिक १०  गते । ताप्लेजुङका ग्रामीण सडकहरुमा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य छन् । पछिल्लो समय ग्रामीण क्षेत्रसम्म यातायात सुविधा पुगेपनि स्थानीय खोलाहरुमा मोटरेवल पुल नभएका कारण यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेका हुन् । गाउँ–गाउँसम्म सडकको पहुँच बिस्तारसँगै यातायात सेवा सञ्चालनमा आएपछि स्थानीयलाई लामो तथा छोटो दूरीको यात्रा गर्नलाई भने सहज भएको छ […]

Continue Reading

सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट देशको सूचीमा नेपाल

२०७८ शुक्रबार । विश्वमा सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट देशको सूचीमा नेपाल परेको छ । विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ट्राभल गाइडबुक लोन्ली प्लानेटले उत्कृष्ट १० देशको सूचीमा नेपाललाई पनि राखेको छ । उत्कृष्ट १० देशको सूचीमा नेपाल आठौँ स्थानमा छ । नेपालको अगाडि सातौँ स्थानमा ओमान र पछाडि नवौँ स्थानमा मलावी छ । घुम्नका लागि […]

Continue Reading

२०७८ कार्तिक १३ गते शनिवारकाे राशिफल, यी राशिहरूकाे चम्किनेछ भाग्य

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सानातिना घरायसी समस्यामा दौडधूप गर्नुपर्ने भएकाले सुरुमा खिन्नता बढ्नसक्छ, तर दिन नराम्रो छैन । गरेको प्रयासबाट सार्थक फल प्राप्त हुनेछ । ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । डुबेको धन अप्रत्याशित ढङ्गले फिर्ता आउन […]

Continue Reading

नेपाल सम्बत ११४२, स्वन्ति नख: र म्ह:पुजाको उपलक्षमा इजरायलमा विशेष कार्यक्रमहरु हुदै|

तीनजुरे अनलाइन | नेपालीहरुको महान पर्व स्वन्ति नख: म्ह:पुजा तथा नेपाली मौलिक सम्बत ११४२ नयाँ बर्षको अबसरमा राष्ट्रिय नेवा:खल:ईजरायलले धार्मिक तथा सांस्कृति झल्कने विशेष कार्यक्रमहरुको आयोजना गरेको छ | इजरायल सहरको तेलअबिब स्थित नया बसपार्कको एभरेस्ट डिस्को हलमा नोभेम्वर ५ तारीखका दिन इजरायली समय अनुसार साझ ६:३० बजेदेखि सुरु हुने कार्यक्रममा म्ह:पुजा न्हुं दँ (नयां […]

Continue Reading