किरात याक्थुङ चुम्लुङ, इजरायलको आठौं अधिवेशन तथा १२ औ बार्षिकोत्सव हुदै !
तिनजुरे अनलाइन ! किरात याक्थुङ चुम्लुङ, इजरायलको आठौं अधिवेशन तथा १२ औ बार्षिकोत्सव कार्यक्रम मे १६ तारिख २०२५ शुक्रबार हुने भएको छ ! इजरायलको तेलअविभ लेबेन्स्कि ९९ (८ तला) मा सांझ ७:३० बजे देखि सुरु हुने उक्त अधिवेशन तथा बार्षिकोत्सव कार्यक्रममा सहभागि भई कार्यक्रमकाे शाेभा बढाइदिनुहुन इजरायलवासी साथै कियाचु इजरायलका समर्थक एवं शुभचिन्तक सम्पुर्ण नेपाली […]
Continue Reading
