तिनजुरे मिडिया ग्रुपद्वारा क्यान्सर पीडित लाई सहयोग !

समाचार

तिनजुरे अनलाइन !

पाचथर कुम्मायक ३ साबिक रानीगाउ बस्ने क्यान्सर पीडित दलुमान तामाङलाई तिनजुरे मिडिया ग्रुपले ५५ औ सहयोग अन्तर गत १५ हजार छ सय रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ !

तेह्रथुमको जिरीखिम्ती वृद्ध आश्रम तथा परोपकार केन्द्रमा आज एक कार्यक्रम गरि उक्त सहयोग रकम हस्तान्तरण गरिएको तिनजुरे मिडिया ग्रुपका अध्यक्ष देव बास्कोटाले जानकारी दिनु भएको छ !

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा जिरीखिम्ती वृद्ध विश्राम तथा परोपकार केन्द्रका अध्यक्ष नर बहादुर सिङजागु, समाजसेवि राधा सुबेदी, सुबिन्द्र थेगुवा लगायतले पीडितका छोरा रोशन तामाङ लाई हस्तान्तरण गर्नु भएको हो ,क्यान्सर पीडित दलुमानको बि पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानमा उपचार भै रहेको छ !

तिनजुरे मिडिया ग्रुपले क्यान्सर पीडित मृगौला पीडित खेलकुद लगायत नेपालका विभिन्न छेत्रमा भई परि आउने अबस्थालाई हेरि हरेक महिना एक पीडित सहयोग गर्दै १९ लाख माथी सहयोग गरेको अध्यक्ष बास्कोटाले बताउनु भएको छ !

सहयोगि

१. अध्यक्ष देव बास्कोटा रु. १५००/
२. उपाध्यक्ष लोकेन थोक्लेन लिम्बू रु. १०००/
३. महासचिव सुकुराम पाख्रिन रु १५००/
४. कोषाध्यक्ष खगेन्द्र गुरुङ रु. १५००/
५. ब्यबस्थापक राजन खतिवडा रु. १५००/
६. ब्यबस्थापक चित्र योगी रु. १०००/
७. प्रमुख सल्लाहकार प्रदीप चौलागाईं रु . १०००//

९. सक्रिय सदस्य सबिना लिम्बु रु. १०००/

११. सल्लाहकार गणेश दाहाल रु. १५००/
१२. सक्रिय सदस्य रन्जना लामा १०००/
१३. सह-कोषाध्यक्ष जीवन बास्कोटा रु. १०००//

१४. सक्रिय सदस्य टिकाराम सुनुवार रु. १०००/

१५. समाजसेवि राधा सुवेदी १,१००/

जम्मा १५,६००/

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + four =