नेपाल तामाङ घेदुङ, इजरायलले मन्जुश्री संवत २८६१ सोनाम ल्होछार मनाउदै !
तिनजुरे ! नेपाल तामाङ घेदुङ, इजरायलको आयोजनामा २८६१ सोनाम ल्होछार इजरायलमा भब्य रुपमा मनाईने भएको छ ! आउदो फेब्रुअरी १४ तारीख २०२५ शुक्रबार साझ ७ बजे EVE हलमा सोनाम ल्होछार मनाउन लागीएको हो बौद्ध धर्मवालम्विहरुको महान नेपाली राष्ट्रिय पर्व मंजुश्री संवत २८६१ डुल /सा-पुख्री ल्हो अर्थात (सर्प बर्ग) मनाउन लागिएको हो ! सोनाम ल्होछारको अवसरमा […]
Continue Reading
