तमु समाज इजरायलले ‘तमू सप्रि-ल्हो ल्होसार स्योकैं तथा सांस्कृतिक कार्यक्रम २०८१’ आयोजना गर्दै !
काठमाडौं – तमु नयाँ बर्ष सप्रि-ल्हो (सर्प वर्ग) को उपलक्ष्यमा इजरायलमा तमु समाज इजरायलले एक बिशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । आउदो २०२५ जनवरि ३ तारिख इजरायलको इभ पाटि प्यालेस (यादखरुचिम १५) मा उक्त मुप्रि-ल्हो (गिद्ध वर्ग) लाई बिदाई गर्दै सप्रि-ल्हो (सर्प वर्ग ) लाई स्वागत सहित ‘तमू सप्रि-ल्हो ल्होसार स्योकैं तथा सांस्कृतिक कार्यक्रम […]
Continue Reading
