सातौं संस्करण वलिहाङ कप फुटबल प्रतियोगिता बारे किरात याक्थुङ चुम्लुङ इजरायलले पत्रकार सम्मेलन गर्दै !

तिनजुरे अनलाईन ! किरात याक्थुङ चुम्लुङ इजरायलले  सातौ  संस्करण वलिहाङ कप फुटबल प्रतीयोगिता ५०८३को पत्रकार सम्मेलन आउदो२२ सेप्टेम्बर शुक्रबार लेभनिन्की ९९ को आठौं तलामा  साझ ४ :३० बजे गर्ने भएको छ ! सन २०१६ देखी हरेक साल  वलिहाङ कप फुटबल प्रतियोगिता संचालन गर्दै आएको किरात याक्थुङ चुम्लुङ इजरायलले  उक्त पत्रकार सम्मेलनमा फूटबल क्लब,मेनेजर,कोच,खेलाडी लगायत खेल […]

Continue Reading

प्रवासी नेपाली मंच राष्ट्रिय कमिटी इजरायलले हरितालिका तिजको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै !

तिनजुरे अनलाइन! प्रवासी नेपाली मंच राष्ट्रिय कमिटी इजरायल युबा तथा खेलकुद बिभागको आयोजना  नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अबसरमा सुभकामना आदानप्रदान साथै दर खाने कार्यक्रमको आयोजना गरेको छ ! आउदो सेप्टेम्बर २२ तारिख इजरायलको नोकिया पार्कमा साझ ६:३०बजे देखी तीजको अबसरमा सुभकामना आदान प्रदान साथै दर खाने कार्यक्रम समेत रहेको अध्यक्ष गिता सुबेदिले […]

Continue Reading

नेपाल आदिवासी जनजाती महासंघ इजरायलले मनायो २९ औ बिश्व आदिबासी दिवस (भीडियो सहित)

तिनजुरे अनलाइन तेल अभिव, नेपाल आदिवासी जनजाती महासंघ इजरायलले २९ औ बिस्व आदिबासी दिवस भब्यताका साथ सम्पन्न भएको छ । गत ११ अगष्ट तारिख शुक्रबार लेविन्सकी पार्क तेल अभिवमा आत्मानिर्णयको अधिकारका लागि परिवर्तनका सम्वाहक आदिवासी युवा” भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाती महासंघ इजरायलकी वरिष्ठ उपाध्यक्ष मनु श्रेष्ठको संयोजन तथा नेफिन इजरायलका अध्यक्ष कुमार […]

Continue Reading

झापालि समाज इजरायल तथा लायन्स तेल अबिभ फुटबल क्लबको आयोजनामा इजरायलमा तीज महोत्सव २०८० को आयोजना नेपाल बाट राष्ट्रिय कलाकारहरु इजरायल आउदै !

तिनजुरे अनलाइन ! हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालीका तीजको अबसरमा इजरायलमा नेपाल बाट आमन्त्रित राष्ट्रिय कलाकारहरुको साथमा तीज महोत्सव २०८० आयोजना गरिएको छ ! नजिकीदै गरेको तीज कार्यक्रम झापालि समाज इजरायल तथा लायन्स तेल अभिब फुटबल क्लबको आयोजनामा आउदो सेप्टेम्बर २२ तारिख शुक्रबार राष्ट्रिय कलाकार गायिका शान्ति श्री परियार, गायक प्रकाश दास, गायिका तृष्णा […]

Continue Reading

अधिवक्ता पाण्डेलाई   कार्बाही गर्न माग गर्दै आदिवासी जनजाति महासंघ इजरायल तथा आबद्ध संस्थाको  प्रेस बिज्ञप्ति !

काठमाडौं ! विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ लाई कानुन अनुसार कार्बाही गर्न माग गर्दै  आदिवासी जनजाति महासंघ इजरायल र आबद्ध संघ संस्थाले संयुक्त रुपमा प्रेस बिज्ञप्ति निकालेका छन ! प्राईम टाईम टेलिभिजनबाट प्रसारण हुने “चिया गफ” नामक टक शोमा अन्तर्वाता दिने क्रममा नेपाली आदीवासी जनजाति तामाङ र मगर समुदायलाई जोडेर […]

Continue Reading

एनआरएनए इजरायलको अध्यक्षमा श्रीकृष्ण भण्डारी निर्विरोध चयन!

तिनजुरे अनलाइन ! गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी) इजरायलको अध्यक्षमा श्रीकृष्ण भण्डारी निर्विरोध चयन भएका छन ! एनआरएनए इजरायलको निर्वाचन समितिका संयोजक दिपक ओलीद्वारा जारी प्रेस बिज्ञप्ति अनुसार गत मंगलवार अध्यक्ष पदमा भण्डारीको एक मात्र उम्मेदवारी परेकोले। उनी निर्विरोध भएका हुन् । अध्क्षय भण्डारीको नेतृत्वमा सन् २०२३-०२५ कार्यसमितिको लागि २६ सदस्यीय नयाँ […]

Continue Reading

एनआरएनए इजरायलको अध्यक्षमा श्रीकृष्ण भण्डारी निर्विरोध चयन!

तिनजुरे अनलाइन ! गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी) इजरायलको अध्यक्षमा श्रीकृष्ण भण्डारी निर्विरोध चयन भएका छन ! एनआरएनए इजरायलको निर्वाचन समितिका संयोजक दिपक ओलीद्वारा जारी प्रेस बिज्ञप्ति अनुसार गत मंगलवार अध्यक्ष पदमा भण्डारीको एक मात्र उम्मेदवारी परेकोले। उनी निर्विरोध भएका हुन् । अध्क्षय भण्डारीको नेतृत्वमा सन् २०२३-०२५ कार्यसमितिको लागि २६ सदस्यीय नयाँ […]

Continue Reading

नेपाली जन सम्पर्क समिती इजरायलले ७औँ स्थापना दिवस मनाउदै

तिनजुरे अनलाइन! नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाली जन सम्पर्क समिती इजरायलले ७औँ स्थापना दिवस मनाउने भएको छ ! आउदो जुलाई २८ तारिख साझ ७:३० बजे इजरायलको पार्क हायारकोनमा ७ औ स्थापना दिवसको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम साथै ४१ औ बि. पि. स्मृति दिवस मनाउ सम्पुर्ण तयारी भएको सभापति दिपिका भुसालले जानकारी दीएकी छन् ! उक्त […]

Continue Reading

नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा २९औं विश्व आदिवासी दिवस कार्यक्रम मनाईदै !

तिनजुरे अनलाइन ! नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा २९औं विश्व आदिवासी दिवस कार्यक्रम भब्य रुपमा मनाइने भएको छ ! आउदो अगस्ट ११ तारीख शुक्रबार फुटसल ग्राउन्ड लेभेन्स्की पार्क तेल अभिबमा साझ ६:३० बजे देखी उक्त कार्यक्रम मनाउन लागीएको बताईएको छ ! २९औं विश्व आदिवासी दिवसमा शेर्पा संघ, नेपाल तामाङ घेदुङ संघ, किरात राई यायोख्खा […]

Continue Reading

पहिचानको आधारमा प्रदेशको नाम राख्न माग गर्दै नेफिन इजरायलले बुझायो ज्ञापन पत्र !

काठमाडौं , नेपाल आदिवासी जनजाती महासंघ इजरायलमा आबद्ध आठ जातीय संस्थाले कोशी प्रदेश खारेज गरि पहिचानको आधारमा नाम राख्नु पर्ने माग राख्दै नेपालि राजदूतावास इजरायलका महामहिम राजदुत कान्ता रिजाल मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्‌को कार्यलय, सिंहदरवार काठमाण्डौं तथा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय, विराटनगरलाई ज्ञापन पत्र बुझाएको छ ! पुर्बमा त्यहाँ बस्दै आइरहेका जनताको रितिरिवा, धर्म, भेषभुषा, […]

Continue Reading