ग्रिसमा हुने क्याच एन्ड सर्भ बल” महिला विश्वकप प्रतीयोगिताका लागी नेपाली महिला टोलि ग्रीस पुगे !
तिनजुरे अनलाइन ! ग्रिसमा हुने क्याच एन्ड सर्भ बल” महिला विश्वकप प्रतीयोगिताका खेल्न नेपाली महिला टोलि ग्रीस पुगेका छन् ! ग्रिसको लउत्राकी शहरमा जुन ३ देखि ६ सम्म चल्ने उक्त खेलमा ७ जना नेपाली महिलाले सहभागी जनाउदैछन् जसमा नेपालबाट ४ जना खेलाडी ग्रीस पुगेका छन जसमा माला खनाल, बिसु पाण्डे, कादम्बरी दाना श्रेष्ठ र निर्मला […]
Continue Reading