नयाँ बर्ष २०८१ मा इजरायलमा भब्य साङ्गितिक कार्यक्रम हुदै राष्ट्रिय कलाकार एलिना चौहान श्याम राना लगायतका कलाकार इजरायल आउदै !

तिनजुरे अनलाइन! तेल अविब – नेपाली नयाँ बर्ष २०८१ को अवसरमा नेपाल मगर संघ इजरायलले आउदो अप्रिल १२ तारिखमा साङ्गीतिक कार्यक्रमको आयोजना गरेको छ ! नेपालका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु एलिना चौहान, गगन पुन, र श्याम राना मगर साङ्गितिक प्रस्तुति दिन इजरायल आउने भएका छन् ! इजरायलबासी नेपालीहरुलाई मनोरञ्जन दिदै नयाँ बर्ष २०८१ लाई स्वागत गर्ने […]

Continue Reading

प्रवासी सृजनशिल महिला समूह इजरायलको आठौं वार्षिकोत्सब मनाउदै !

तेल अविव – प्रवासी सृजनशिल महिला समूह इजरायलले यहि मार्च २३ तारिख आठौं वार्षिकोत्सब मनाउने भएको छ । जुम् भर्चुअल मार्फत सम्पन्न हुन लागेको कार्यक्रममा इजरायलको लागि नेपाली राजदुत कान्ता रिजालकाे प्रमुख आतिथ्यमा तथा गायिका देविका बन्दना त्यस्तै गायक रबी हादा त्यस्तै  गायक कपिल कश्पालले आ-आफ्नो प्रस्तुति दिदै सांस्कृतिक मनाेरञ्जन प्रदान गर्ने आयोजक संस्थाले बताएको […]

Continue Reading

एनआरएनए एनसीसी  इजरायलद्वारा     ११४ औं अन्तरास्ट्रिय नारी  दिवस मनाउदै !

तिनजुरे अनलाइन ! एनआरएनए एनसीसी  इजरायल द्वारा     ११४ औं अन्तरास्ट्रिय नारी  दिवस २०८० को उपलक्ष्यमा विभिन्न कार्यक्रम गरि मनाउने भएको छ !   कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुताबास इजरायलका महामहिम राजददुत कान्ता रिजालको प्रमुख आतिथ्यतामा जुम अनलाइन एप्स मार्फत कार्यक्रम मनाउने तय भएको बताईएको छ ! अन्तरास्ट्रिय महिला श्रमिक दिवस कार्यक्रममा विशिष्ट अतिथि  समाजसेवी ,(SSDRC)साहसी […]

Continue Reading

शेर्पा संघ इजरायलले ग्याल्पो लोसार सास्कृतीक साझ मनाउने !

तिनजुरे अनलाईन ! शेर्पा संघ इजरायलले बौद्वधर्मलम्बिहरुको महान राष्ट्रिय पर्व तथा नयाँ बर्ष ग्याल्पो लोसार २१५१ औ सिङ फो ढुक लो को अवसरमा शुभकामना आदानप्रदान तथा सास्कृतिक कार्यक्रम गर्ने भएको छ ! आउदो मार्च १५ तारिक शुक्रबारको तेल अभिबको इभ हलमा साझ ७ बजे उक्त कार्यक्रम गरिने बताईएको छ ! शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास […]

Continue Reading

इजरायलमा श्रीस्वस्थानी व्रत कथाको समापन ऐतिहासिक रुपमा भव्यताका साथ सम्पन्न, सवा लाख बाति बालियो !

देव बास्कोटा इजरायल! श्री सत्य साई सेन्टर इजरायलको आयोजनामा गत शुक्रबार तेल अभिबको हर्चीयोन ३५ मा प्रसिद्ध नेपाल बाट आमन्त्रित अन्तराष्ट्रिय १८ पुराणवाचक पण्डित कुवेर सुबेदीका साथमा भजन प्रवचन साथै स्वस्थानि साङ्गे कार्यक्रम सम्पन्न भएको छ इजरायलमा युद्धले गर्दा भएको अशान्तिलाई छिटै स्थायी शान्तिमा परिणत होस् र भक्तजनहरुको कल्याणको लागि शान्तिको कामनासहित पूजा लक्ष्यवर्ती भजन […]

Continue Reading

सोनाम ल्होछार साँस्कृतिक साँझ इजरायलमा भब्य रुपमा मनाइयो !

तिनजुरे अनलाइन ! नेपाल तामाङ घेदुङ इजरायलको आयोजनामा तेल अभिबको याद खरुचिम१५ इभ हलमा ल्होछार साँस्कृतिक साँझ भव्यताका साथ सम्पन्न भएको छ । गत १६ फेब्रुअरी शुक्रबार भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ इजरायलकी अध्यक्ष रोजी मोक्तान तामाङको सभापतित्व रहेको थियो त्यस्तै प्रमुख अतिथिका रुपमा नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष कुमार आङदेम्बे लिम्बु रहेका थिए […]

Continue Reading

सोनाम ल्होछार साँस्कृतिक साँझ इजरायलमा भब्य रुपमा मनाइयो !

तिनजुरे अनलाइन ! नेपाल तामाङ घेदुङ इजरायलको आयोजनामा तेल अभिबको याद खरुचिम१५ इभ हलमा ल्होछार साँस्कृतिक साँझ भव्यताका साथ सम्पन्न भएको छ । गत १६ फेब्रुअरी शुक्रबार भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ इजरायलकी अध्यक्ष रोजी मोक्तान तामाङको सभापतित्व रहेको थियो त्यस्तै प्रमुख अतिथिका रुपमा नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष कुमार आङदेम्बे लिम्बु रहेका थिए […]

Continue Reading

इजरायलमा “ह्योल्मो सोनाम लोसार” भब्य रुपमा सम्पन्न !

तिनजुरे अनलाइन! बौद्ध धर्मवलम्बीहरुको महान राष्ट्रिय पर्व अर्थात नयाँ बर्ष २१५१ औं स्यीङ फो डुक ल्हो( गडूल बर्ग ) ह्योल्मो सोनाम लोसार भब्य रुपमा सम्पन्न भएको छ ! गत २०२४ फेब्रुवारी ०९ शुक्रबार तेल अभिब को याद खरुचिम १५ मा विविधता पुर्वक पुजापठ,शुभकामना आदनप्रदान सहित स्थानीय कलाकारहरुको मौलिक प्रस्तुती एवम ह्योल्मो साँस्कृतिक श्याब्रु , देर्ग, […]

Continue Reading

इजरायलमा शान्तिको कामना गर्दै सवा लाख बाति बालिने, नेपाल बाट अठार पुराण प्रबक्ता गुरु कुबेर सुबेदि भजन प्रबचन दिन इजरायल आउदै !

तिनजुरे अनलाइन! सत्य श्री साई सेन्टर इजरायलको आयोजनामा आउदो फेब्रुअरी २४ तारीख सनिवार अन्त्यराष्ट्रिय कथा ब्यास अठार पुरान प्रबक्ता गुरु कुबेर सुबेदि भजन प्रबचन दीन इजरायल आउने भएका छन ! श्री स्वस्थानि ब्रत साङ्गेको अबसर पारी हर्चीयोन ३७ तेल अभिबमा इजरायलमा शान्तिको कामना गर्दै सवा लाख बाति बालिने आयोजक संस्थाकी अध्यक्ष नेहा मन्जु गुरुङले जानकारी […]

Continue Reading

ह्योल्मो समाज इजरायलले “ह्योल्मो सोनाम लोसार” मनाउने !

तिनजुरे अनलाइन ! बौद्ध धर्मवलम्बीहरुको महान राष्ट्रिय पर्व अर्थात नयाँ बर्ष २१५१ औं स्यीङ फो डुक ल्हो( गडूल बर्ग ) ह्योल्मो सोनाम लोसार सदा झै यो बर्ष पनि इजरायलमा मनाईने भएको छ ! आउँदै गरेको २०२४ फेब्रुवारी ०९ शुक्रबार तेल अभिब को याद खरुचिम १५ मा विविधता पुर्वक पुजापठ,शुभकामना आदनप्रदान सहित स्थानीय कलाकारहरुको मौलिक प्रस्तुती […]

Continue Reading