समाजसेवि नेहा मन्जु गुरुङद्वारा मन्दिर निर्माणका लागी एकाउन्न हजार सहयोग !

इजरायल बिसेष समाचार

तिनजुरे अनलाइन !
समाजसेवि नेहा मन्जु गुरुङद्वारा दुईवटा मन्दिर बनाउन एकाउन्न हजार सहयोग गरेकी छन् !

पोखरा स्थायी घर भई हाल ईजरायल निवासी गुरुङले चक्रघटी सुनसरीमा निर्माणाधिन अवस्थामा रहेको श्री लक्ष्मीनारायण बैंकटेश मन्दिर र नेपालगन्जमा निर्माण हुनगईरहेको तिरुपती मन्दिर निर्माणको लागि ईजरायलबाट रु.५१०००/- रकम सहयोग गरेकी हुन !!

उक्त सहयोग रकम बिपिन  मगरले लक्ष्मीनारायण बैंकटेश मन्दिर तथा गूरुकुलका प्रमुख श्रीनिवासाचार्य जी माहाराजलाई हस्तान्तरण गरेका हुन !

श्री सत्य साई सेन्टर सिमलचौर पोखराका संस्थापक अध्यक्ष, श्री सत्य बिद्याश्रम पोखराका संस्थापक सदस्य, नेपाली नारी आवाज ईजरायलका सभापति, श्री सत्य साई सेन्टर ईजरायलका सभापति यसैगरी `नेहा मन्जू फाउन्डेसन´ का संस्थापक अध्यक्ष साथै विभिन्न संघ संस्थाहरुमा रहि सामाजिक कार्यहरुमा सदैब सक्रिय सामाजिक अभियन्ता, सहयोगी मनकी धनी, गुरुङले नेपालमा आइपर्ने विभिन्न समस्यामा सहयोग गर्दै आएकी छन् !

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 75 = eighty two