समाजसेवि नेहा मन्जु गुरुङद्वारा मन्दिर निर्माणका लागी एकाउन्न हजार सहयोग !
तिनजुरे अनलाइन ! समाजसेवि नेहा मन्जु गुरुङद्वारा दुईवटा मन्दिर बनाउन एकाउन्न हजार सहयोग गरेकी छन् ! पोखरा स्थायी घर भई हाल ईजरायल निवासी गुरुङले चक्रघटी सुनसरीमा निर्माणाधिन अवस्थामा रहेको श्री लक्ष्मीनारायण बैंकटेश मन्दिर र नेपालगन्जमा निर्माण हुनगईरहेको तिरुपती मन्दिर निर्माणको लागि ईजरायलबाट रु.५१०००/- रकम सहयोग गरेकी हुन !! उक्त सहयोग रकम बिपिन मगरले लक्ष्मीनारायण बैंकटेश […]
Continue Reading