इजरायल लैजाने ११७५ नेपाली कामदार नाम लिस्ट सहित |
असोज २५, काठमाडौँ | इजरायलले केयरगिभरको लागि नेपालबाट लाने कामदारहरुको छनोट गरेको छ । नेपालबाट बिभिन्न चरण पार गरि एक हजार ६०० नेपालीलाई सूचीकृत गरिएकोमा ११७५ जना मंगलबार गोलाप्रथाबाट छानिएका हुन् । छनौटमा परेकाहरु मध्ये ८२१ महिला रहेका छन् भने ३५४ जना पुरुषहरु रहेका छन् । सूचीकृतहरुको छनौट इजरायलको जेरुसेलममा गरिएको गोलाप्रथाबाट भएको थियो । जुन […]
Continue Reading