साफको उपविजेता नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता

साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश आइपुगेको छ । माल्दिभ्समा भएको खेलमा उपविजेता बनेको नेपाली टोली बिहान काठमाण्डौ आइपुगेको हो । नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले केही दिनपछि मात्रै नेपाल फर्कने/नफर्कने विषयमा निर्णय गर्ने बताएका […]

Continue Reading

इजरायल लैजाने ११७५ नेपाली कामदार नाम लिस्ट सहित |

असोज २५, काठमाडौँ | इजरायलले केयरगिभरको लागि नेपालबाट लाने कामदारहरुको छनोट गरेको छ । नेपालबाट बिभिन्न चरण पार गरि एक हजार ६०० नेपालीलाई सूचीकृत गरिएकोमा ११७५ जना मंगलबार गोलाप्रथाबाट छानिएका हुन् । छनौटमा परेकाहरु मध्ये ८२१ महिला रहेका छन् भने ३५४ जना पुरुषहरु रहेका छन् । सूचीकृतहरुको छनौट इजरायलको जेरुसेलममा गरिएको गोलाप्रथाबाट भएको थियो । जुन […]

Continue Reading

कलाकार मनोज गजुरेलले बिहे गरे|

काठमाडौं। कलाकार मनोज गजुरेलले बिहे गरेका छन् । उनले आफ्नो भेरिफाइड फेसबुक पेजमार्फत आफू वैवाहिक जीवनमा बाँधिएको जानकारी दिएका छन् । गजुरेलले मन्जु पोखरेलसँग बिहे गरेका हुन् । मन्जु पोखरेल नेपाल सरकारको न्याय सेवामा अधिकृतको रुपमा कार्यरत छिन् । गजुरेलले आफूले विवाह गरेको जानकारी दिँदै फेसबुकमा लामो नोट पनि लेखेका छन् । गजुरेलले फेसबुकमा लेखेका […]

Continue Reading

२०७८ आश्विन २२ गते शुक्रवारकाे राशिफल,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । दाम्पत्य सुखले प्रफुल्लित भइने छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला […]

Continue Reading

रबि लामिछानेको सिधा कुराको पहिलो भागलेनै सबैलाई चकित पार्यो,यस्तो बन्यो पहिलो भाग(हेरौ भिडियो )

काठमाडौं – रबि लामिछानेको आफ्नै टेलि भिजनबाट प्रशार णमा आएको सिधा कुराको पहिलो भागनै दमदार बनेको छ।आम नेपालीले प्रतीक्षा गरेको उक्त कार्यक्रमको पहिलो भागनै सबैलाई चकित पार्ने गरि रविले आफुलाई देखाउन सकेका छन भने रविको मुहारमा पनि अर्कै चमक देखिएको थियो। सोहि समयमा रविले न्युज २४ मा पनि कार्यक्रम चलाउने गर्दथे। केहि महिना अगाडी मात्रै टेलि […]

Continue Reading

एमाले सिध्याउँछु भन्नु पहरामा कुहिनो ठोक्नु जस्तै होः शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका नेता शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशप्रति गर्न नहुने घात गरेको आरोप लगाएका छन् । दोलखाको चरिकोटमा बुधबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले यस्तो बताएका हुन् । माधव नेपाल कम्युनिस्ट आन्दोलन सक्ने बाटोमा लागेर एमाले छाडेको उनको आरोप छ । उनले भने ‘उहाँ सक्छु भनेर लाग्नु भएको छ […]

Continue Reading

अब प्रचण्डको सान्दर्भिकता सकियो, प्रेसरको औषधि दिने कि किसुनजीजस्तै आश्रम पठाउने हो : महेश बस्नेत

राष्ट्रिय युवा संघ नेपाल धनगढीमाई नगर कमिटीद्वारा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले सबैले छाड्न थालेपछि प्रचण्डको चिच्याहट सुरु भएको टिप्पणी गरे । ‘माओवादीका घाइते अपाङ्ग लडाकुहरु अलपत्र परेर सडकमा हिँडिरहेका छन् । अरब गएर भेडा चराइरहेका छन् । अध्यक्ष प्रचण्ड आफ्ना आसेपासे वरीपरी राख्नुहुन्छ । छोरीलाई मेयर, ज्वाइलाई राजदूत चाहिएको छ । सारा कालो […]

Continue Reading

“आफ्नो छाता, आफै, ओड्ने राष्ट्रपति, भण्डारी ले पाइन लाखौं नेपाली बाट, “सलाम”

“काठमाडौ । हामी सामाजिक सञ्जाल प्रयोगकर्ताहरु अर्काको राम्रो देख्छौ आफ्नो चै नराम्रो खोजी, खोजी लेख्छौँ । बेलायतका प्रधानमन्त्री फूटपाथमा भेटिए भनेर हेडलाईन न्यूज बन्छन् ।” “नेदरल्याण्डका प्रधानमन्त्री साइकलमा कार्यालय जान्छन् भनेर भन्छौ । अमेरीकी राष्ट्रपतिले आफै छाता ओढे भनेर मात्रै प्रचार नगरौ हाम्रो राष्ट्रपतिलाई पनि हेरौ ।केही समय अघि छाता ओढाएको खबर र पोष्ट निक्कै थिए […]

Continue Reading

संखुवासभा हत्याकाण्डको अनुसन्धान गर्ने दुई प्रहरीलाई १ लाख रुपैयाको पुरस्कार |

विराटनगर: संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको विभत्स हत्या घटनाका अभियुक्तहरुलाई पक्राउ गर्न महत्वपुर्ण योगदान दिने दुई प्रहरी अधिकृतले एक लाख रुपैयाको पुरस्कार पाएका छन् । प्रहरी निरीक्षक योगराज खतिवडा र प्रहरी नायब निरीक्षक रुद्रबहादुर खड्काले एक लाख रुपैयाको आठौं “साधनादेवी प्रहरी पराक्रम पुरस्कार” पाएका हुन् । उनीहरुलाई बुधबार ६६ औं प्रहरी दिवसको अवसरमा १ […]

Continue Reading

जिल्ला अस्पतालमा भएको बालिका मृत्यु प्रकरणले उग्र रुप लिदा अस्पतालमा तोडफोड

पाँचथर ।। जिल्ला अस्पतालमा भएको बालिका मृत्यु प्रकरणले उग्र रुप लिदा अस्पतालमा तोडफोड भएको छ । राति १० बजे सम्म सयाैको संख्यामा आक्रोशित नागरिकले अस्पतालमा ढुङ्गा मुढा गरिरहेका छन् । आक्रोशित भिडले अस्पतालका झ्याल तथा ढाेका फुटाएको छ भने अस्पताल परिशरमा ढुङ्गा र इटा थुप्रिएको छ। आज विहान उपचारको क्रममा ३ बर्षिय बालिका कृष्टिना लिम्बूको […]

Continue Reading