ओम जनजागरण नेपाल शाखा इजरायलको पहिलो बार्षिकोत्सव तथा साधारण सभा सम्पन्न, अध्यक्षमा गौरीमाया सुबेदी

इजरायल बिसेष

तिनजुरे अनलाइन काठमाडौँ /

राष्ट्र,राष्ट्रियता,स्वाभिमान र मौलिक धर्म सस्कार सम्रक्षणको अभियान भन्ने मूल नाराका साथ स्थापित ओम जन-जागरण नेपाल शाखा इजरायलको प्रथम बार्षिकोत्सव तथा साधारण सभा गत शुक्रबार इजरायलको तेलअबिब मा सम्पन्न भएको छ |

 

एन.आर .एनए इजरायलका वरिष्ठ उपाध्यक्ष  शान्ता अधिकारी ज्ञवालीको   प्रमुख अतिथि तथा  ,बिशिस्ट अतिथिमा जन-सम्पर्क समिति इजरायलका का.वा.सभापति डम्मर गुरुङको ,अतिथिमा बिश्व नेपाली साहित्य महासघ इजरायलको अध्यक्ष सानु गुरुङ साथै इजरायलमा  रहेका  विभिन्न ,धार्मिक ,राजनीतिक ,सामाजिक,जातीय  ,साहित्तिक  संघ संस्थाका  ब्यक्तित्व हरुको  उपस्थिति   कार्यक्रमको सभापतित्व  अध्यक्ष  नितु कार्कीले गर्नु भएको थियो |त्यस्तै  एन.आर.एनए इजरायलका  वरिष्ठ उपाध्यक्ष  शान्ता अधिकारी ज्ञवाली साथै   ओम जन-जागरण नेपाल शाखा इजरायलकी अध्यक्ष  नितु कार्कीले सयुक्त रुपमा दीप प्रज्वलनको साथमा केक काटेर कार्यक्रमको उद्घाटन  गर्नु भएको थियो |

सस्थाको बार्षिक आर्थिक बिबरण प्रतिबेदन तथा कार्य-बिधि प्रतिबेदन सस्थाकी महासचिब  गौरी माया सुबेदि गर्नु भएको थियो  भने  निबर्तमान कार्यसमितिका सम्पूर्ण सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र साथै   सस्थालाइ    आर्थिक ,नैतिक ,भौतिक रुपमा सहयोग गर्ने   व्यक्तित्वहरुलाई  समेत  सम्मान-पत्र बितरण गरिएको थियो |

नवनिर्वाचित कार्य समितिको नामावली यस प्रकार रहेको छ

१] संरक्षक नितु कार्की

२] अध्यक्ष गौरी माया सुबेदी
३] वरिष्ठ उपाध्यक्ष भक्ति सापकोटा
४] प्रथम उपाध्यक्ष ज्योति शर्मा
५] द्दितीय उपाध्यक्ष प्रभा घिमिरे
६] महिला उपाध्यक्ष माया आचार्य
७] महासचिब तुलसा पोख्रेल
८] सचिब दिया चापागाईं
९] सहसचिब अनिता पौडेल
१०] कोषध्यक्ष सुर्य राना
११] सह-कोषध्यक्ष खिला थापा
१२] प्रबक्ता अनु थापा
१३] सगठन बि.प्रमुख दुर्गा वि.सी
१४] सह-सगठन वि.प्रमुख लक्की शर्मा
१५] महिला वि.प्रमुख निर्मला नेपाल
१६] सम्पर्क प्रमुख मिना बिडारी
१७] बिदेस प्रचारप्रसार प्रमुख भिम कुमारी लाफा
१८] प्राबिधिक प्रमुख प्रेम नेपाल
१९]सास्कृतिक वि.प्रमुख समिर छत्याल
२०] सास्कृतिक सह प्रमुख ईसा शर्मा
२१] सास्कृतिक सदस्य भरत धमला
२२] सास्कृतिक सदस्य राम थापा
२३] अनुसासन बिभाग प्रमुख सुशिला भट्टराई आचार्य
२४] सदस्य मोनिका अधिका२५] सदस्य शोभा लोहनी
२६] सदस्य कमला वोहरा
२७] सदस्य देवी खरेल पाण्डे
२८] सदस्य लक्ष्मी कडेल
२९] सदस्य सुमन डोग
३०] सदस्य किरण शर्मा
३१] सदस्य इश्वरी शाहि ठकुरी
३२] सदस्य देवी गौतम
३३] सदस्य सिर्जना मैनाली
३४] सदस्य अनुप कार्की
३५] सदस्य सरस्वती श्रेस्ठ
३६] सदस्य सरिता सापकोटा
३७] सदस्य दिपेन भट्टराई
३८]सदस्य रबिन भण्डारी

रहनु भएको छ  उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण संघ संस्थाका महानु भाव नेपाली दाजु भाइ तथा दिदि बहिनि लगायत मीडियाकर्मी साथै सहयोगी सम्पूर्ण प्रति ओम जन-जागरण नेपाल शाखा इजरायलकी अध्यक्ष गौरीमाया सुबेदीले सम्पूर्णमा धन्यबाद प्रकट गर्नु भएको छ |

 

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

64 − = fifty seven