इजरायलमा शुक्रबार हुने भनिएको मन्त्र ब्याण्डको कार्यक्रम अर्को महिना हुने (भिडीयो सहित )

इजरायल बिसेष

तेलअभिव ।

विपतमा परेका नेपाली र नेपाली भाषीहरुलाई आर्थिक सहयोग गर्ने उद्येश्यका साथ चर्चित साँगितक समुह ‘मन्त्र ब्याण्ड’ साथै गायिका प्रिती आले अनि इजरायलमा रहेका स्थानिय कलाकारहरुको साथमा  गोर्खा एसोसिएसन इजरायलले मे १८ तारिख शुक्रबार तेलअभिवमामा  गर्ने भनिएको  कार्यक्रम अर्को महिनाको लागि रोकीएको छ |

आयोजक इजरायल गाेर्खा एसाेसिएसनले बुधबार फेसबुक लाइभ गर्दै उक्त कुराको जानकारी गराएको हो । एसाेसिएसनका अध्यक्ष किशोर चौहानकाले केहि प्राविधिक समस्याले कार्यक्रमलाई तत्काल स्थगित गर्नुपरेकोले सम्पूर्णमा माफी माग्दै  आउदो जुन महिनामा कार्यक्रम गरिने बताउदै टिकट लिनु भएको सम्पूर्णलाई टिकट राख्न हुन र सोहि टिकट प्रयोग हुने बताउदै केहि समय धैर्य गर्न अनुरोध गरेका छन ।

हेर्नुहोस भिडियो

https://www.facebook.com/dip.lama1/videos/1805831372838836/

 

 

Facebook Comments:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × = eight